विवाहको आश्वासन दिई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

 विवाहको आश्वासन दिई  बलात्कार गरेको आरोपमा एक जना पक्राउ
 विवाहको आश्वासन दिई १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नगरपालिका–५ का २० वर्षीय सियाराम मण्डल खत्वेलाई पक्राउ गरेको छ । घरमा अन्य कोही नभएका बेला गत मंसिर १५ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले दिएको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ । इलाका प्रहरी कार्यालयले मंसिर ३० गते जबर्जस्ती करणीको उजुरी दर...

हास्यकलाकार आनन्द थापाको निधन

काठमाडौं – हास्यकलाकार आनन्द थापाको ८० वर्षको उमेरमा निधन भएको छ । दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थापाको मंगलवार राति आफ्नै निवासमा निधन भएको हो । उनले दर्जनौँ नाटक, टेलिफिल्म, प्रहसन तथा महोत्सवमा आफ्नो प्रस्तुति दिएका थिए । उनले ‘मनको बाँध’ फिल्मबाट अभिनय यात्रा थालेका थिए । थापाको आज  बुधवार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

मालपोत अधिकृत कोइरालामाथि हातपात

मालपोत अधिकृत  कोइरालामाथि  हातपात
इनरुवा / सुनसरीका प्रमुख मालपोत अधिकृत धुव्र कोइरालामाथि लेखापढी व्यवसयिाीले हातपात गरेका छन् । मंगलबार बेलुका कार्यालयबाट बाहिर निस्कदै गर्दा भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुख कोइरालामाथि लेखापढी व्यवसायी जिब्राइल अन्सारीले हातपात गरेका हुन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार मालपोत प्रमुखमाथि कठालो समातेर कुटपिटनै गरिएको छ । हातपात गर्न थालिए पछि कार्यालय प्रमुख उम्केर भागेका थि...

अत्याधिक चिसाेका कारण एक व्यक्तीकाे मृत्यु

अत्याधिक चिसाेका कारण एक व्यक्तीकाे मृत्यु
इटहरीमा एक जनाकाे शब फेला परेकाे छ । गाेरखा बेकरी अगाडीकाे बेबिलाेन बाेडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीकाे शव फेला परेकाे हाे । सडकमा मागेर हिड्ने नाम थर नखुलेकाे ती व्यक्तीकाे अत्याधिक चिसाेका कारण मृत्यु भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । इटहरीमा बुधबार बाट चिसाे ह्वात्तै बढेकाे छ । अाज विहान इटहरीकाे तापक्रम १७ डिग्री सेल्सिएस मापन गरिएकाे छ । अझै तापक्रम घट्न सक्ने मौसमवि...

फेसबुके प्रेमले युवतीको जीवनमा ठूलो विश्वासघात

फेसबुके प्रेमले युवतीको जीवनमा ठूलो विश्वासघात
सामान्य परिचयबाट सुरु भएको कुराकानी प्रेममा परिणत भयो । प्रदेश ५ स्थित बाँकेका केटा फेसबुके प्रेमिकालाई भेट्न पोखरा पुगे । दुवैको भेटघाट भयो । होटलमा बसे । केटाले ‘म तिमीलाई लिन आएको’ भन्न थाल्यो । फेसबुकमा त मायाप्रे मका कुरा भएकै थियो । त्यति टाढाबाट केटा आएपछि केटीमा अझ विश्वास पलायो । घरमा दिदीलाई मात्रै भनेर केटी बाँकेतिर हिँडिन् । फेसबुकमा चिनजान भएको केटा कस्तो हो, के हो ? केटीले सोच...

चिसोको कारण इटहरीमा एकको मृत्यु

चिसोको कारण इटहरीमा एकको मृत्यु
इटहरी / इटहरीमा चिसोकै कारण एक जनाको मृत्यु भएको खुल्नआएको छ । गाेरखा बेकरी अगाडीकाे बेबिलाेन बाेडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीकाे शव फेला परेकाे हाे । सडकमा मागी खाने हिड्ने नाम थर नखुलेको एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । च...

सीके राउतलाई राष्ट्रियसभा ?

सीके राउतलाई राष्ट्रियसभा ?
काठमभान्डाैं / नेपाललाई विखण्डित गर्ने नियतका साथ मैदानमा देखापरेका सीके साउतलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा सदस्य चयन गर्ने सोच बनाएको छ । कुल ५९ मध्ये दुई वर्षे कार्यकाल भएका १९ सदस्यको अवधि आगामी फागुन ३ गते पूरा हुँदै छ । रिक्त १९ स्थानका निम्ति आगामी माघमा निर्वाचन गराउने कार्यक्रम निर्वाचन आयोगले तय गरिसकेको छ । १९ मध्ये २ नम्बर प्रदेशबाट राष्ट्रियसभामा पु¥याइने ४ ...

उपराष्ट्रपतिको श्रीमती पक्राउ

उपराष्ट्रपतिको श्रीमती पक्राउ
मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेका भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन् । आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिएका छन् मबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएको सम्बन्धी ६ वटा,...

बस भित्र चुम्बन गर्न नमान्दा किशोर द्वारा दुई युवतीमाथि दुर्व्यवहार

बस भित्र चुम्बन गर्न नमान्दा किशोर द्वारा दुई युवतीमाथि दुर्व्यवहार
काठमान्डाै / बेलायतका तीनजना किशोरले सार्वजनिक बसमा सवार दुई महिलाले एकअर्कासँग चुम्बन गर्न अस्विकार गरेका कारण आक्रमण गरेको आरोप स्विकारेका छन् । गत ३० मेमा २८ वर्षीया मेलानिया गेमोनाट र उनकी साथी क्रिस्टिन हान्नीगानमाथि क्यामेडन नाइट बसमा ती उपद्रोही किशोरहरुले सिक्का प्रहार गरेको प्रहरीले जनाएको छ । नाम नखुलाइएका क्रमशः १५, १६ र १७ वर्षीय तिनीहरुले यसअघिसम्म आफूमाथि लगाइएको धम्की दिएको तथा द...

एक बिपन्न बिरामीलाई कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले गरे उद्धार

एक बिपन्न बिरामीलाई कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले गरे उद्धार
  मोरङ । उपचार गर्ने पैसा नहुँदा छ महिना अघिदेखि घरमै थलिएका एक बिपन्न बिरामीलाई नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल र डा.सुनिल शर्माले उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाएका छन् । मोरङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रिजालको पहलमा मोरङ रंगेली नगरपालिका–२ दौलतपुरका ३६ वर्षीय श्यामकुमार ऋषिदेवको उद्धार गरिएको हो । अत्यन्तै कमजोर आर्थिक अवस्थाका ऋषिदेव ...