मालपोत कार्यालय प्रमुख नै पाँच लाख घुसहित समातिए

मालपोत कार्यालय प्रमुख नै पाँच लाख घुसहित समातिए
मंसिर ७, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ । आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रङ्गेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथ...

इटहरीमा रात्रीकालिन एरिना वाईवाई गोल्डकप हुदैँ

इटहरी । इटहरीमा पहिलो पटक रात्रीकालिन वाईवाई एरिना गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । एरिना टेलिभिजनको आठौ बार्षिक उत्सवको अवसर पारेर एरिना टिभिले पहिलो पटक रात्रीकालिन गोल्डकप प्रतियोगिता गर्ने लागेको हो । मंसिर २० गतेबाट इटहरी रंगशालमा हुने गोल्डकपमा प्रतियोगितामा प्रदेश १ को अधिकांस नगरपालिकाको सहभागी रहने एरिना टेलिभिजनका प्रबन्ध निर्देश समिर कार्कीले बताए । बार्षिक उत्सवको अवसरम...

बलात्कार आरोपमा पक्राउ परेका इन्द्रहाङ राई पुर्पक्षका लागि थुनामा

बलात्कार आरोपमा पक्राउ परेका अनेरास्ववियुका नेता इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार राईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। राईलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। प्रहरीले गत असोज १२ गते १८ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राईलाई नियन्त्रणमा लिएको थियो। ...

बालिकालाई जबरजस्ति यौनधन्दा लगाउने होटल संचालिका पक्राउ

मंसिर ६, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखन, ओसारपसार तथा देहव्यापारमा संलग्न देखिएकी एक होटल संचालिकालाई  पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ अत्तरिया बजारमा रहेको राजु होटलकी संंचालिका गौरादेवी राना रहेकी छिन् । प्रहरीका अनुसार उनीमाथी एक बालिकालाई कामको प्रलोभनमा पारी दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ति यौनधन्दा लगाउने गरेको आरोप लागेको छ । पक्राउ...

मोटरसाइकल चोर्ने ‘नक्कली प्रहरी’ पक्राउ

६ मङ्सिर, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पक्राउ गरेको छ । ‘प्रहरी’ बनेर मोटरसाइकल चोरी गर्ने दैलेख चामुण्डाविन्द्रासैनी-६ का २२ वर्षीय प्रशान्त शाहीलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट भे९प ८९६९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । शाहीले मङ्सिर १ गते प्रदेश अस्पताल कालागाउँमा पार्किङ गरिएको कर्णा...

रडले हानेर इनरुवामा यादवको हत्या

रडले हानेर इनरुवामा यादवको हत्या
इनरुवा, आफ्नो श्रीमतीसग लागेको भन्दै एक व्यक्तिको हत्या गर्ने इनरुवाका अशोक पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षिय करी यादवको हत्यामा संलग्न पण्डितलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । आफ्नो ३४ वर्षिय श्रीमती अनिता पण्डितसग अनैतीक सम्बन्ध रहेको कारण हत्या गरेको पण्डितले प्रहरीको बयानमा भनेका छन । प्रहरीको पोर्स्टमाटम रिपोर्ट अनुसार यादवलाई रडले हानेर र घाटी निचोरेर हत...

भोजपुरमा मुखुण्डो ओढेर महिलाको दुवै स्तनको मुन्टा काटिएको घटना रहस्यमय

भोजपुरमा मुखुण्डो ओढेर महिलाको दुवै स्तनको मुन्टा काटिएको घटना रहस्यमय
धरान / भोजपुरको षडानन्द नगरपालिकाकी एक महिलाको दुवै स्तनको मुन्टा(निप्पल) काटिएको घटना सुन्दा जति आश्चर्य छ, उति नै रहस्यमय पनि बनेको छ । घटना षडानन्द नगरपालिका–८ तुङ्गेछाको सेमेङमा हिजो बुधबारको हो । लुगा धुन खोलामा गएकी ती ३३ बर्षीय महिलालाई २ जना अपरिचितले मुखुण्डो ओढेर स्तनको मुन्टा(निप्पल) काटिदिएको बताइएको छ । पीडित महिलाले प्रहरी समक्ष पनि विस्तृत खुलाएकी छैनन् । जसले गर्दा घटना रहस्य...

ताप्लेजुङको पाथिभरा मन्दिर र खोटाङको हलेसी महादेव मन्दिरमा हवाई सेवा सुरु गरिने

ताप्लेजुङको पाथिभरा मन्दिर र खोटाङको हलेसी महादेव मन्दिरमा हवाई सेवा सुरु गरिने
विराटनगर।   प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ।  ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिरसमेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो। जसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। विराटनगर विमानस्थलबाटै मंसिर तेस्रो सातादेखि सेवा सञ्चालनका लागि विराट होलिडे ग्रुप,...

२० हजार घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ

२० हजार घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ
सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो। जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उनलाई मालपोत कार्यालय परिस...

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा छन् । तर, उनको आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ । आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफै सोही समस्याबाट ग्रस्त बनेका छन् । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जना घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुला...