बुढीगंगाकाे युवा वरिष्ठ तरकारी व्यवसायी अजय शाह : उमेरभन्दा ठूलो जोश, समुदायका भरपर्दा व्यापारी
मोरङ — बुढीगंगा गाउँपालिका–टंकीसिन्वारीका वरिष्ठ युवा तरकारी व्यवसायी अजय शाह विगत धेरै वर्षदेखि निरन्तर तरकारी व्यवसायमा सक्रिय हुँदै आएका छन्। बिहान सबेरै स्थानीय बजारमा ताजा तरकारी पुर्याएर ग्राहकलाई सेवा दिने शाह मेहनती, इमानदार र भरोसामन्द व्यापारीका रूपमा चिनिन्छन्।
उमेरले कम भए पनि शाहको अनुशासन, उत्साह र कामप्रतिको निष्ठा छ। परिवारको दायित्व सम्हाल्दै जीवनयापनमा मेहनतको बाटो रोजे...











