अनुसन्धान थालेपछि अमेरिका भागे साम्पाङसँग जोडिएका धर्म प्रचारक १७ अमेरिकीहरु
काठमाडौँ । पर्यटकका रूपमा भित्रिएर धर्म प्रचारमा लागेको आरोपमा पक्राउ परेका १७ अमेरिकीहरु अनुसन्धान थालेसँगै अमेरिका भागेका छन् । भिसा दुरुपयोग गरी उनीहरु धरानमा हर्क साम्पाङको श्रमदानमा जोडिएका थिए । साम्पाङले श्रमदानमा सहभागि भएको भन्दै सगर्व फोटोसमेत पोस्ट गरेका थिए ।
धरान ५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्र...











