कस्ले दियो सुराकी ! विप्लव नेकपा बैठकमा प्रहरीको छापा : विप्लवका दाजुसहित २१ जना पक्राउ

कस्ले दियो सुराकी ! विप्लव नेकपा बैठकमा प्रहरीको छापा : विप्लवका दाजुसहित २१ जना पक्राउ
काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ । बुधबार राति दाङको एक जंगलमा बैठक बसेको सूचनापछि परिचालित प्रहरी टोलीले विप्लवका सहोदर दाजुसहित २१ जनालाई पक्राउ गरेको हो । उनीहरूका साथबाट केही हतियार, विस्फोटक, पदार्थ, महŒवपूर्ण दस्तावेज बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा विप्लवका दाजु तथा केन...

इटहरीका इश्वर भए सुनसरीको उत्कृष्ट प्रहरी

इटहरीका इश्वर भए सुनसरीको उत्कृष्ट प्रहरी
इटहरी । इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत प्रहरी जवान इश्वर खतिवडा भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन । इटहरी क्षेत्रमा कार्यरत विभागिय मुल्य मान्यता र लगनशीलता देखाएको भन्दै जिल्ला प्रहरी कार्यलय सुनसरीले भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । इटहरी क्षेत्रमा चोरी लागु औषध ओसार पसार लगायतका गतिविधिमा संलग्न अपराधीहरुलाई पक्राउ गरेको भन्दै खतिवडालाई उत्कृष्ट प्रहरी घोषित...

चिया खान कोठामा बोलाएर युवतीमाथि यौन दुर्व्यवहार

चिया खान कोठामा बोलाएर युवतीमाथि यौन दुर्व्यवहार
चिया खान बोलाएर एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । कालीकोट खडाचक्र स्थायी घरभई हाल ललितपुर महानगरिपालिका–१५ सातदोबाटोमा बस्दै आएका दत्तबहादुर शाही पक्राउ परेका हुन् शाहीले २२ वर्षीया एक युवतीलाई चिया खान जाउ भन्दै आफ्नो कोठामा लगि कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको पीडित महिलाको भनाई छ । शाहीले दुव्र्यवहार गरेपछि पीडित महिला भागेर महानगरीय प्रहरी व...

प्रहरी नायब निरीक्षक पक्राउ, साली पर्ने प्रशिक्षार्थी प्रहरीलाई बलात्कार गरेको आरोप

प्रहरी नायब निरीक्षक पक्राउ, साली पर्ने प्रशिक्षार्थी प्रहरीलाई बलात्कार गरेको आरोप
नेपालगञ्ज / नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर राना बलात्कार अभियोगमा पक्राउ परेका छन्। रानामाथि एक जना महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोग लागेपछि उनी पक्राउ परेका हुन्। पीडित प्रशिक्षार्थीको जाहेरीको आधारमा प्रहरी नायब निरीक्षक रानालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी...

सांसद प्रमोद साहको रिहाईको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन

सांसद प्रमोद साहको रिहाईको माग गर्दै गृहमन्त्रीको पुत्ला दहन
काठमाडौँ । सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको विरोधमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी सदरमुकाम राजविराजमा गृहमन्त्री रामबहादुर थापाको पुत्ला जलाएका छन् । राजविराजस्थित नेताचोकमा राजपाका कार्यकर्ताहरुले गृहमन्त्री थापा विरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका हुन्। राजपा कार्यकर्ताहरु पुत्लामा आगो लगाएर नाराबाजी गरिरहँदा पुगेको प्रहरीले पानी हालेर आगो निभा...

मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा सीईओ सहित ५ जना पक्राउ

मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा सीईओ सहित ५ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ । ब्यूरोका अनुसार पक्राउ पर्नेमा अस्पतालका सीईओ बिपेन्द्र प्रधान, अस्पतालका कानुनी सल्लाहकार कुमार भट्टराई, चिकित्सक डा। राजेश पन्त, जिल्ला प्रशासन कार...

सांसदहरु धमाधम पक्राउ हुँदै फेरी सांसद पार्वत गुरुङबिरुद्ध पक्राउ पुर्जी

सांसदहरु धमाधम पक्राउ हुँदै फेरी सांसद पार्वत गुरुङबिरुद्ध पक्राउ पुर्जी
काठमाडौँ । दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङ बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको हो । वीरध्वज खड्काले उनी विरद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दिएका थिए । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

राम मन्दिर–बाबरी मस्जिद विवाद : ४० दिन बहसपछि सुनुवाइ पूरा, फैसला अझै भएन

राम मन्दिर–बाबरी मस्जिद विवाद : ४० दिन बहसपछि सुनुवाइ पूरा, फैसला अझै भएन
काठमाडौँ । भारतमा लामो समयदेखि जारी राम मन्दिर–बाबरी मस्जिद विवादको सुनुवाइ बुधबार पूरा भएको छ । भारतको सर्वोच्च अदालतमा ४० दिनसम्म सुनुवाइ भएको थियो । बीबीसीका अनुसार अदालतले फैसला नोभेम्बरमा सुनाउन सक्ने जनाएको छ । मुख्य न्यायाधीश रञ्जन गोगोई १७ नोभेम्बरमा अवकाश प्राप्त गर्ने भएकाले नोभेम्बरमै फैसला आउने बताइएको छ । फैसला ऐतिहासिक हुनेछ । राजनीतिक रूपमा अन्यन्तै संवेदनशील राम मन्दिर र बाबरी म...

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक
काठमान्डाैं / नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली बेच्ने तयारी गर्दै आएको नेपालको प्रयासमा भारतीय भूमि तथा पूर्वाधार प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि आवश्यक छलफल गर्न भारतको विदेश मन्त्रालयले नेपाल–भारत–बङ्गलादेश ऊर्जा सचिव स्तरीय त्रिपक्षीय बैठक बो...

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण

उपचारका नाममा गुम्बामा लगेर यौनशोषण
काठमान्डाैं / धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । निर्दोश ठहर गर्ने जिल्ला अदालतको फैसला पल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ । दक्षिणकाली, चान्नाख...