कृषिमन्त्री खनाललाई नै डेंगु रोग,ग्राण्डी अस्पतालमा भर्ना
डेंगु रोगका कारण नेपालीहरु पीडित भईरहेका बेला एक जना मन्त्रीलाई नै उक्त रोग लागेको छ । केन्द्रीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनाललाई डेंगु रोग लागेको हो । रोग लागेपछि उनी अस्पताल भर्ना भएका छन् । निरन्तर रुपमा ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखा परेपछि मन्त्री खनाल ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।
अस्पतालका अनुसार, मन्त्री खनाललाई डेंगु देखिएको ...











