प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गर्ने छोरी जन्मकैदको फैसला

प्रेमीसँग मिलेर आफ्नै आमाको हत्या गर्ने छोरी जन्मकैदको फैसला
भक्तपुर । प्रेमीसँग मिलेर आमाको हत्या गर्ने ईश्वरी भट्टराईलाई जन्मकैदको फैसला सुनाएको छ । उनीसँगै अन्य तीन जनालाई पनि जिल्ला अदालत भक्तपुरले बिहीबार जन्मकैदको फैसला सुनाएको हो । न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग मागदाबी बमोजिम छोरी ईश्वरी र हत्यामा संग्लन अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए । आफ्नो प्रेम सम्बन्धका विषयमा आमालाई थाहा भएको र अन...

रक्सी सेवनका कारण २६ जनाको मृत्यु

रक्सी सेवनका कारण २६ जनाको मृत्यु
विषाक्त रक्सी सेवनका कारण मङ्गोलियामा २६ जनाको मृत्यु भएको छ ।देशको राजधानी उलान बाटोरमा पछिल्लो एक महिनामा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रममा सहभागी भएर रक्सी सेवन गर्दा मृत्यु भएको हो,” प्रान्तीय सहरी प्रहरी विभागका प...

नक्कली बिल पेश गरि भ्रष्टाचार गरेको आरोपमा विष्ट विरुद्ध उजुरीअदालतमा मुद्दा

काठमाडौं–नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका हात्तीपाइले कार्यक्रमका संचालक सि.अ.हे.व. मिनबहादुर विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टउपर २ लाख ३४ हजार बिगो काय गरी कैद र बिगो बमोजिमको जरिवाना गर्न माग गर्दै शुक्रवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्...

श्रीमानले छुरा प्रहार गर्दा श्रीमतीको मृत्यु

श्रीमानले छुरा प्रहार गर्दा श्रीमतीको मृत्यु
झापा / झापाको, शिवसताक्षी नगरपालिका-६ बस्ने ३९ बर्षीया फङके किस्कु मुर्मुको श्रीमानको छुरा प्रहारबाट मृत्यु भएको छ । भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका-६ मा रहेको धानको काँटामा काम गरी सोही स्थानमा बस्दै आएका ४० बर्षीय शंकर भन्ने बुधराम मुर्मु र श्रीमती बिच बिहिवार राती ७ बजे घरायशी बिषयमा बादबिबाद भई तनाव पैदा हुँदा श्रीमानले एक्कासी छुरा प्रहार गर्दा श्रीमती गम्भीर घा...

टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु ५ जना घाइते

टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु ५ जना घाइते
हेटौंडा–काठमाडौंबाट हेटौ‌आउँदै गरेको ना १ ज ३४३३ नम्बरको टाटा सुमो हेटौंडा–काठमाडौं मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ मा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेको पहिचान हुन बाँकी रहेकाे छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको बताइएकाे छ । दुर्घटनाको कारण भने खुलेकाे छैन ...

छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु

छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु
११ पुस, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले  बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् । छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन...

फोहर बोकेको मिनीट्रक दुर्घटना दुई जनाको मृत्यु ।

फोहर बोकेको मिनीट्रक  दुर्घटना दुई जनाको मृत्यु  ।
नुवाकोट– फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०:३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ । ना२क ३३८ नंको मिनीट्रक...

सिद्धबाबा अनुयायीद्वारा अदालत अगाडि महिलाहरुको धर्ना

  इनरुवा, ११ पुष । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको अदालती प्रकृया सुरु गरिएको छ ।  उनी बिरुद्ध  अदालती प्रकृया सुरु भएपछी उनका केही समर्थकले अदालत अगाडी बिरोध प्रदर्शन गरेर अदालती काममा बाधा पुर्याउने कोशिस गरिरहेका छन् । आफ्नै एक भक्तलाई बलात्कार गरेका आरोप लागेका गिरीको सुनसरी जिल्ला अदालत इनरुवामा थुनछेकका लागि न्यायाधीशहरु बीचमा गोला हान...

आर्थीक लेनदेनको कारण जेठाजुले बुहारी लाई खुकुरी प्रहार

आर्थीक लेनदेनको कारण जेठाजुले बुहारी लाई खुकुरी प्रहार
  जनकपुर / जनकपुरधाम उपमहानगरपालिका २१, कुर्थाका श्रीप्रसाद पञ्जियारले आफ्नी भाइबुहारी रानीदेवी पञ्जियारको आर्थिक लेनदेन र जग्गा विवादको कारण हत्या गरेको तथ्य आरोपित पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । घटनापछि फरार रहेका श्रीप्रसादलाई जिप्रका धनुषाका अनुसन्धान शाखाका प्रमुख प्रहरी निरीक्षक उमाशंकर प्रसाद साह र इलाका प्रहरी कार्यालय ढल्केब...

छोरीलाई चढाएको स्कूल बसले कि’चेर आमाको दुःखद मृ’त्यु

छोरीलाई चढाएको स्कूल बसले कि’चेर आमाको दुःखद मृ’त्यु
पर्वत कुस्मा १३ घर भई हाल पोखरा १७ बिरौटामा बस्दै आएकी २६ वर्षीया सरिता पौडेल (सुवेदी)का दुई छोरी छन् ।श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।सरिताको माइतीघर भने स्याङ्जा बाङ्सिङ हो। आफ्नै छोरी चढाएको स्कूल बसले कि’चेर सरिताले दुःखद मृ’त्युवरण गर्नुपरेको छ ।चालक र परिचालकको असावधानीले उनले ज्या’न गु’माउनु परेको प्रत्यक्षदर्शीको भनाई छ । सात वर्षकी जेठी छोरी समृद्धिलाई नजिकैको बालोदय ...