मजदुरको आत्महत्याको विरोधमा मारुती सिमेन्ट उद्योग बन्द,

मजदुरको आत्महत्याको विरोधमा मारुती सिमेन्ट उद्योग बन्द,
 उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन् । अखिल नेपाल कारखाना मजदूर सङ्घका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदूर...

चिठ्ठा पर्‍यो भन्दै झण्डै १५ करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ

चिठ्ठा पर्‍यो भन्दै झण्डै १५ करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं । चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्ट व्यवसायीसमेत छन् । भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका ...

हात्तीको आक्रमणबाट २ जनाको मृत्यु।

हात्तीको आक्रमणबाट २ जनाको मृत्यु।
 महाकाली नगरपालिका २ मा हात्तीको आक्रमणबाट २ जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट अन्य ४ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा स्थानीय ३८ वर्षीया वसन्ती भट्ट र ४५ वर्षकी भुरीदेवी बोहरा रहेका छन् । त्यस्तै हात्तीको आक्रमणबाट सरिता ओझा, उमादेवी साउद, ललिता बोहरा र सुनिता विष्ट र्घाते भएका छन् । घाइतेमध्ये २ जनाको महाकाली अस्पताल र २ जनाको भारतको एक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्याल...

स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु

स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु
मोरङको बेलवारी नगरपालिका ५ मा स्कुल बसले किचेर १ बर्षीय नावालकको मृत्यु भएको छ । बुधबार बिहान सवा ९ बजेको समयमा बेलवारी नगरपालिका ५ रामपुरस्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले किच्दा स्थानीय प्रमोद साहको १ बर्षीय छोरा यस राज साहको मृत्यु भएको हो । निजकै ५ बर्षीय छोरालाई बिद्यालय पठाउनको लागि प्रमोद साहको श्रीमती शिवकुमारी साहले द...

इन्चार्ज प्रहरी नायब निरीक्षक र प्रहरी जवान रु ५० हजार घुस सहित पक्राउ

इन्चार्ज प्रहरी नायब निरीक्षक  र प्रहरी जवान रु ५० हजार घुस सहित  पक्राउ
सर्लाही / नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रु ५० हजार घुस रकमसहित मङ्गलबार पक्राउ गरेको छ । भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले ...

२ बर्षिय बालकको माछा पोखरीमा डुबेर मृत्यु

२ बर्षिय बालकको  माछा पोखरीमा डुबेर मृत्यु
झापा / झापामा  २ बर्षिय बालकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।  दमक नगरपालिका १ स्थित हिमाबी स्कुल नजिक बस्ने किरण थापाको २ बर्षिय छोरा आयुस थापाको घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको हो । सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा पानीमा डुबीरहेकोअवस्थामा आफन्तले निजलाई फेला पारेपछी तत्काल उपचारको लागी लाईफ लाईन अस्पताल दमक ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । घटनास्थलमा ईलाका प...

मट्टितेल छर्केर भोजपुरमा दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी

मट्टितेल छर्केर भोजपुरमा दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी
भोजपुर / भोजपुरको  रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको जानकारी आएको छ । रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन् । घटनाको ज...

निर्माणाधिन ६ लेन सडक तरहरा र इटहरीमा बराबर हुनुपर्ने माग गर्दै धर्ना

निर्माणाधिन ६ लेन सडक तरहरा र इटहरीमा बराबर हुनुपर्ने माग गर्दै धर्ना
इटहरी / निर्माणाधिन ६ लेन सडक तरहरा र इटहरीमा बराबर हुनुपर्ने माग गर्दै धर्ना दिइएको हो । बिहान ११ बजे देखि ११ः३० सम्म दैनिक आधा घण्टा धर्ना दिइने सडक निर्माण संघर्ष समितीका संयोजक मदन चुडालले बताएका छन् । यसअघि चुडालकै नेतृत्वमा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई ज्ञापन पत्र बुझाइएको थियो । त्यस्तै नेकपा नेता होमनाथ धमलाले सडक विस्तारमा कोहि बाधक बन्न ...

उपसभामुख तुम्बाहाङ्फेले पुस ४ अगावै राजीनामा दिने तयारीमा

उपसभामुख तुम्बाहाङ्फेले पुस ४ अगावै राजीनामा दिने तयारीमा
काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले हिउँदे अधिवेशन सुरु हुनु पहिले नै राजीनामा दिने भएकी छन् । सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले तुम्बाहाङ्फेलाई राजीनामा गराउन लागेको हो। नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने कानुनी बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको हो। स...

नेपाल–भारत सीमा विवादः नेपालले पठाएको पत्रको भारतले जवाफ दिएन

नेपाल–भारत सीमा विवादः नेपालले पठाएको पत्रको भारतले जवाफ दिएन
काठमान्डाैं / नेपाल र भारतबीच सीमा विवाद समाधानका लागि नेपालले पठाएको पत्रको जवाफ भारत सरकारले अहिलेसम्म पनि नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै एक महिनाअघि चुलिएको विवाद समाधानका लागि नेपाल सरकारले कुटनीतिक तहबाट पहल गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतलाई दुई साताअघि पत्र पठाएको थियो । सो पत्रको विषयमा कुनै पनि जवाफ नआएको परराष्ट्रमन्त्री प्रदीप...