पोखरीमा डुबेर बालिकाको मृत्यु
सुनसरी / सुनसरीको दुहवीमा पोखरीमा डुबेर एक जनाकाे मृत्यु भएको छ । दुहवी नगरपालिका-१२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको हाे ।
मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबिरेहको साथीहरुले देखे पश्चात आफन्तलाई खबर गरे संगै तत्काल उद्धार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएकोमा उ...











