आगोलागीबाट जलेर एक जनाको मृत्यु

आगोलागीबाट जलेर एक जनाको मृत्यु
मोरङ / मोरङमा आगलागीबाट जलेर एक जनाको मृत्यु भएकाे छ । मोरङकाे ग्रामथान गाँउपालिका ४ बस्ने पारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय राम बहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ शुक्रवार बेलुका सँबा ७ बजे गोठमा आगलागी हुदा सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घर भई सोही गोठमा बस्दै आएका सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए...

घाँस काटने क्रममा लडेर एकको मृत्यु

घाँस काटने क्रममा लडेर एकको मृत्यु
पाँचथर / पाँचथरमा घाँस काटने क्रममा लडदा एक जनाको मृत्यु भएकाे छ । पाँचथरकाे तुम्वेवा गाँउपालिका-५ निगाले बस्ने ७५ बर्षीय अटलसिंह राईको लडेर मृत्यु भएको हाे । शुक्रवार दिउँसो साँढे ४ बजे आफ्नै बारीमा घाँस काटने क्रममा कान्लाबाट अन्दाजी १० फिट तल लड्दा राईको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

डिआइजीलाई एक महिलाले चक्कुताकेपछि

डिआइजीलाई एक महिलाले चक्कुताकेपछि
काठमाडौं- शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल(डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । काठमाडौँको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पत्ति सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीम...

लागुऔषध सहित तीन जना पक्राउ

लागुऔषध सहित तीन जना पक्राउ
लहान   - ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीको टोलीले आज बिहान सिरहाको बरियारपट्टीबाट एक युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वेश क्याम्प बरियारपट्टीबाट खटिएको गस्ती टोलीले भारतीय बजारतर्फबाट आउँदै गरेको स१०प ७१५३ नम्बरको मोटरसाकललाई चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित सिरहाको लहान नगरपालिका ११ निवासी २६ वर्षीय उदय नारायण चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीक...

शनिवार सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्री विराटनगरमा

शनिवार सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्री विराटनगरमा
विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले शनिवार विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला मन्त्रीको भेला बोलाएका छन्। प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको अगुवाईमा पुस १२ गते विराटनगरमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री, सचिव र मुख्य न्यायधिवक्ताका वीचमा छलफल हुन लागेको हो। सो भेलाका लागि अन्य प्रदेशका मन्त्री,सचिव र न्यायधिवक्ता शुक्र...

श्रीमानलाई हेपेर बोल्ने महिलाले कहिल्यै श्रीमानलाई प्रगति गर्न दिदैनन !

श्रीमानलाई हेपेर बोल्ने महिलाले कहिल्यै श्रीमानलाई प्रगति गर्न दिदैनन !
काठमाडौं । श्रीमान्लाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् । श्रीमानहरु परिवारको लागि मर्न तयार हुन्छन । आफ्नो श्रीमान लाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने हेपेर बोल्ने चिच्याएर बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन ! उक्तकुरा अध्ययन बाट प्रमाणित भएको छ। यो समाचार आजको ताजासमचार डटकममा प्रकाशि...

आफ्नै कार्यालयको शौचालय भित्र झुन्डिएको अवस्थामा प्रहरी जवानको शव फेला

आफ्नै कार्यालयको शौचालय भित्र झुन्डिएको अवस्थामा प्रहरी जवानको शव फेला
विराटनगर / वडा प्रहरी कार्यालय ‘क’ विराटनगरमा कार्यरत एक जना प्रहरी जवानको शव फेला परेको छ । भोजपुर घर भएका प्रहरी जवान २८ वर्षीय सञ्जीव खड्काको शव आफ्नै कार्यालयको शौचालय भित्र झुन्डिएको अवस्थामा आज दिउँसो फेला परेको हो । खड्काको शव भित्रबाट चुक्कुल र घाँटीमा मखलर (गाम्छा) को पासो लगाएर शौचालयको बलोमा झुन्डिएको अवस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । अधिकारीले प्रहर...

के तपाईलाई पनि ईन्टरनेटको समस्या छ ? अब इन्टरनेट नचले पैसा मिनाहा !

के तपाईलाई पनि ईन्टरनेटको समस्या छ ? अब इन्टरनेट नचले पैसा मिनाहा !
काठमाडौं । मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ । इन्टरनेटको बिल समयमै भुक्तानी गर्नुपर्ने तर सम्झौता अनुसारको ‘स्पिड’ नपाउने, प्रयोगकर्ताका अहिलेका दुःख हुन् । प्रयोगकर्ताले व्यहोर्नुपरेका यस्तै बाध्यता समाधान गर्ने गरी नियामक नेपाल दूरसञ्चार प्राधिकरणल...

डोजर लगाइए पछि सिरहाको दलित बस्ती परालको ओछ्यान र त्रिपालको ओतमा

डोजर लगाइए पछि सिरहाको दलित बस्ती परालको ओछ्यान र त्रिपालको ओतमा
काठमाडौं । सिरहा नगरपालिका १ का दामोदर प्रधानांगले आफ्नो बाजे लालबहादुरले मन्दिरलाई दिएको जग्गा अतिक्रमण गरी घर बनाएको भन्दै गत शनिबार रामजी महरा, रामवृक्ष, रिझो, फूल्चो, समतौलिया महराको घर भत्काएका थिए । डोजर लगाएर घर भत्काएपछि चिसोमा दलित महरा परिवारले जिल्ला प्रशासन, नगरपालिका र संघसंस्थाले उपलब्ध गराएको त्रिपाल टाँगेर नजिकैको आँप बगैँचामा आश्रय लिएका छन्। यसरी चिसोमा त्रिपालमुनि बस्द...

काठमाडौका लागि छुटेको सुमो मकवानपुरमा दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौका लागि छुटेको सुमो  मकवानपुरमा दुर्घटना, ५ जनाको मृत्यु
रौतहटको चपुरबाट काठमाडौंतर्फ जादै गरेको सुमो मकवानपुरमा दुर्घटना भएको छ । काठमाडौं-कुलेखानी-हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा सुमो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्द्रसरोवर गाउँपालिका-३ ओखर डाँडामा ना१ज ३४३३ नम्बरको सुमो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । चपुरबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दिउँसो १ बजेत...