सुन्दरहरैचाका प्रशासकिय अधिकृत दाहाल समृद्ध नगर बनाउन अगाडि…

सुन्दरहरैचाका प्रशासकिय अधिकृत दाहाल समृद्ध नगर बनाउन अगाडि…
मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिकामा  प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहालको आज ९ महिनाको कार्यकाल यस नगरमा विताई सक्नु भएको छ  । उहाँ यस नगरपालिकामा सबै अधिकृत भन्दा बढी कार्य काल बिताउने अधिकृतको रुपमा आफुलाई स्थापित गराउन सफल हुनु भएको छ । राजनितिक दबाबमा पर्दै आएका अन्य अधिकृतहरुको सरुवा राजनितिक विवादका कारण नै यस नगरपालिकाबाट सरुवा भएर जाने गर्थे भने तर दाहालले आफुलाई एक कुशल...

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ, पूर्वमन्त्री गगन थापा
दमौली / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ एकाइले आज आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा नेता थापाले नेपालको एक इञ्च भूमि पनि अतिक्रमण गर्न नदिइने र भारतले अतिक्रमण गरेको ...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा
काठमाडौं सरकारले भोलि सार्वजनिक विदा दिएको छ । क्रिसमस डे का लागि सरकारले विदा दिएको हो । इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् । विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको छ । क्रिसमस लगायतका धार्मिक पर्वहरुमा मुलुकभर सार्वजनिक विदा दिइने प्रावधानलाई हटाएर...

भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु
धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका-७ का ५२ बर्षीय लाकबर लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । आज बिहान ८ बजे खानेपानीको पाईप मर्मतको लागि पैरेपाटा भिरमा गएकोमा सोही भिरबाट लडेर लिम्बु घाईते भएका थिए । घाईतेलाई उपचारको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई थ...

महिलाको जेलभित्रै कैदीसँग प्रेम, पछि अश्लील काम

महिलाको जेलभित्रै कैदीसँग प्रेम, पछि अश्लील काम
एक महिला जेल अधिकारीको आफ्नो जेलमा रहेका खतरनाक कैदीसँग प्रेम भयो । उनले ती कैदीसँग भिडियो र फोन कलमा कुरा गर्न थालिन् । यतिमात्र होइन उनीहरु जेलमा ती कैदीको सेलमै अन्तरंग हुन थाले । महिला जेल अधिकारीले ती कैदीलाई चुम्बन गरेको तस्वीर समेत बाहिरियो । अहिले ती महिला जेल अधिकारीलाई अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । २७ वर्षकी आयशा गुन नामकी ती महिला जेल अधिकारी र खुर्राम रजाक नामका कैद...

वडाकार्यलयमा लगाए वडा सदस्यले ताला

वडाकार्यलयमा लगाए वडा सदस्यले ताला
खोटाङ / खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ को वडा कार्यलयमा वडा सदस्यले ताला लगाएका छन् । बाकाचोल स्थित रहेको वडामा वडाध्यक्ष सन्तबीर तामाङले आफ्नो अनूकुल मात्र काम गरेर भूमीका विहिन पारिएको भन्दै वडा सदस्य जयकुमार तामाङले सोमबार ताला लगाएका हुन् । वडाध्यक्षले सुरुका वर्षदेखि नै वडाका सदस्यसँग परामर्श नै नगरी एकलौटी योजना छनौट गर्ने गरेको, उपभोक्ता समिति आफुखुसी गठन गर्ने गरेकाले विज्ञाप्ती निका...

भ्रामक समाचार प्रती सुन्दरहरैचा नगरपालिकाको आपती

भ्रामक समाचार प्रती सुन्दरहरैचा नगरपालिकाको आपती
सुन्दरहरैचा, सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल माथि लागेको आरोपको सुन्दरहरैचा नगरपालिकाले खेद प्रकट गरेको छ । आइतबार एक अनलाइन पोर्टलमा नेकपाको गोप्य बैठक कार्यकारी क्वाटरमा, मेयर ढकाललाई असफल बनाउने रणनिती भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारको सोमबार बसेको कार्यपालिका बैठकबाट नगर प्रमुख शिव प्रशाद ढाकालको हस्तारक्षित पत्र सहित एक विज्ञप्ती निकाल्...

भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधि शंकास्पद १२२ जना पक्राउ

भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधि शंकास्पद १२२ जना पक्राउ
काठमाडौँ । संकास्पद गतिविधि सञ्चालन गरेको आशंकामा प्रहरीले सोमवार पक्राउ गरेका चिनियाँ नागरिकको संख्या ११२ पुगेको छ । राजधानीमा यसरी बसोबास गर्ने चिनियाँको संख्या दुई सय भन्दा बढी रहेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले गरेको कारबाहीमा राजधानीका बुढानिलकण्ठ, महाराजगन्ज र मनमैजु लगायतका क्षेत्रमा सिंगो घर भाडामा लिई समूहगत ढंगले बस्दै आएका प्रत्येक चिनियाँ नागरिकको साथबाट ल्यापटप बरामद भएको...

अदालतले रिहा गर्दा पनि चन्द समूहका २१ नेताले कारागार नै रोजे पछि

अदालतले रिहा गर्दा पनि चन्द समूहका २१ नेताले कारागार नै रोजे पछि
काठमाडौँ । नेत्रविक्रम चन्द समूहका २१ नेताहरु अदालतको आदेशपछि पनि थुनामुक्त हुन मानेनन् । जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले सोमबार जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिए पनि उनीहरु फेरि गिरफ्तार हुने डरले कारागार जान तयार भएका छन् । उनीहरुलाई जिल्ला कारागार घोराहीमा राखिएको छ। अदालतबाहिर ठूलो संख्यामा प्रहरी परिचालन भएकाले फेरि पक्राउ पर्नसक्ने अवस्था देखेपछि उनीहरु कारागार जान...

बस चढ्न बस स्टपमा कुरिरहेकी सृष्टीलाई जव बसले नै ठक्कर दियो

बस चढ्न बस स्टपमा कुरिरहेकी सृष्टीलाई जव बसले नै ठक्कर दियो
काठमाडौँ । सोमबार दिउँसो ३ बजे । ॐ अस्पतालको प्रांगणमा मानिसको भिडभाड थियो । प्रहरीको पनि उपस्थिति बाक्लो थियो । त्यहीँ भीडमा एक महिला डाँको छोडेर रुन थालिन् । ‘देउताजस्ती छोरी थिई, कसले मार्‍योरु मेरो छोरी पढ्न आएकी थिई, कसले के गरिदियोरु, कत्ति दुःख गरेर हुर्काएकी छोरी, अघिल्लो साँझ के खाएकी थिई होलारु, केही खुवाएको थियो कि थिएनौ बाबुरु,’ भन्दै उनी प्रश्नमाथि प्रश्न गरिरहेकी थिइन्। डाँको ...