सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई

सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई
  काठमान्डाैं / नेपाल–भारतबीच सीमा समस्या कायम छ । चीनसँग भने खासै सीमा विवाद छैन । नेपाल–भारतबीच एक हजार ८८० किलोमिटर र नेपाल–चीनबीच एक हजार ४१४ किलोमिटर सिमाना छ । समस्या सुल्झँदै जाँदा यी क्षेत्रमा सिमाना घटबढ भइरहेको नापी विभागले जनाएको छ । कालापानी, सुस्ता, टनकपुर, सन्दकपुर, पशुपतिनगर लगायतमा सीमा विवाद देखिन्छ । त्यति चर्चा नभएका सीमा विवाद दुई देशको टोलीले काम थालेपछि ...

यतापनि ५७ नम्बर पिलर र सगरमाथाको उचाईमा विवाद

यतापनि ५७ नम्बर पिलर र सगरमाथाको उचाईमा विवाद
काठमाडौं । चीनसँगको सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा–विवाद बाहिर नआएको मात्रै हो। नापी विभाग महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनले सगरमाथाको उचाई, दोलखाका पर्ने ५७ नम्बर पिलरमा समस्या रहेको स्वीकार गरको छन्। नेपाल र चीनको सगरमाथाको उचाइबारे पनि एकमत छैनन्। नेपाल–चीन सीमाका अन्य ठाउँमा सामान्य विवाद छन् भने झण्डै आ...

मानव तस्करमा संलग्न भोजपुर जिल्लाको एक नेपाली महिला भारतीय सुरक्षा कर्मी द्धारा पक्राउ

मानव तस्करमा संलग्न भोजपुर जिल्लाको  एक नेपाली महिला भारतीय सुरक्षा कर्मी द्धारा पक्राउ
दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएको अवस्थामा बिहीबार भारतीय सुरक्षाकर्मीले भोजपुर जिल्ला निवासी कल्पना राईलाई पक्राउ गरेका हुन् । भारतको सशस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीमा तैनाथ एसआई सरिताका अनुसार बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच अभियानका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरिएको थियो । उनीहरुको जव...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरलाईन्सकाे जहाज र यतिकाे जहाज ठाेक्कियाे

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरलाईन्सकाे जहाज र यतिकाे जहाज ठाेक्कियाे
  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुइअाेता जहाज एक अापसमा ठाेक्किएका छन् । विराटनगरबाट उडेको श्री एयरलाईन्सकाे जहाज र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा यतिको राेकि राखेकाे जहाजसँग ठोक्किएको हाे । विराटनगरबाट आज विहान १०: ३० उड्ने भनिएको जहाज डिले भएर १ बजे मात्र उडेको थियो । श्री एयरलाइन्सको जहाजले पार्किङ गरिराखेको यतिको जहाजलाई छोएको हो । श्री...

बैतडीमा वडा सदस्य मृत भेटिए

बैतडीमा वडा सदस्य मृत भेटिए
२२ कात्तिक, बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा शुक्रबार भेट्टिएका छन् । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबा...

भोजपुरमा बसले किच्दा सहचालकको मृत्यु

भोजपुरमा बसले किच्दा सहचालकको मृत्यु
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं –४ चखेवामा बसले किच्दा एक जनाको ज्यान गएको छ । रोकिराखेको ना ४ ख ८५५९ नम्बरको बसमा ओत लाउने क्रममा बसपछि सरेर किच्दा सोही गाउँपालिकाको वडा नं –२ छिनामखुको वादुङला बस्ने सहचालक २३ वर्षीय विकास राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । भोजपुर सदरमुकामबाट यात्रु लिएर गएको बसले पार्किङ गर्ने क्रममा विहिबार) साँझ करिब ६:३० बजे राईलाई किचेको प्...

इटहरीमा अन्धा धुन्द खुकुरी प्रहार, मान्छे काट्न नपाएपछि कुकुर माथि पाेखियाे रिस

इटहरीमा अन्धा धुन्द खुकुरी प्रहार, मान्छे काट्न नपाएपछि कुकुर माथि पाेखियाे रिस
  इटहरी / बुधबार राती इटहरी १ स्थित हलगडामा युवा समूहको खुकुरी प्रहारबाट घर पालुवा कुकुरको हत्या भएको छ । स्थानिय मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए । छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रह...

सम्झौताको ४२ दिनमै सडक कालोपत्र !

सम्झौताको ४२ दिनमै सडक कालोपत्र !
तनहुँ- तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ । भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो । मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमल...

दराजको ठगीमा वाणिज्य विभागको मिलेमतो !

दराजको ठगीमा वाणिज्य विभागको मिलेमतो !
काठमाडौं । अनलाईन सपिङ गर्ने निजि कम्पनी दराजको उपभोक्ता ठगी सम्बन्धि कागजात वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लुकाउन खोजेको फेला परेको छ । दराजले चौतर्फीरुपमा ठगी गरेको उजुरी विभागमा परेको थियो । ६ महिना अघिनै दराजले आफ्नो अनलाईन व्यापार सम्वन्धी सबै कागजात बुझाएपनि त्रुटी नकेल्याई विभागले कार्यालयको दराजमै थन्काएको छ । अनलाईन सपिङका नाउँमा दराजबाट ठगीभएको ऊजुरी परेपछि गत जेठमा ...

काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी

काठमाडौं उपत्यकाको १४ ठाउँमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने सरकारको तयारी
काठमान्डाैं / खानी तथा भूगर्भ विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने भएको छ । विभागले टेकुको दोभानमा प्राकृतिक ग्याँस अन्वेषण गर्ने तयारी गरेको हो । अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेकोे छ । एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्याँस रहेको छ । विभागका प्राकृतिक ग्याँस तथा कोइला शाखा प्रमुख पृथ...