घरायसी विवादमा श्रीमतीलाई तातो तेलमा डुबाएपछि…

घरायसी विवादमा श्रीमतीलाई तातो तेलमा डुबाएपछि…
सिन्धुली / दुधौली नगरपालिका–४, एकहटियाका रितु मुसरले सामान्य घरायसी विवादमा श्रीमतीलाई तातो तेलमा डुबाइदिएका छन् । मुसरले ३२ वर्षीया श्रीमती आशा सदा मुसरलाई माछा तारिरहेको तेलमा डुबाएका हुन् । आशा गम्भीर घाइते भएकी छन् । उनका दुवै आँखा हेर्न नमिल्ने भएका छन्, अनुहार, घाँटी र शरीरमा फोका उठेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार गम्भीर घाइते भएकी आशालाई...

अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन, १० वर्षमा पनि भएनन् १ लाख ग्राहक

अस्तित्व जोगाउने संघर्षमा ल्याण्डलाइन, १० वर्षमा पनि भएनन् १ लाख ग्राहक
काठमान्डाैं / नेपालमा डेढ दशक अघिसम्म निकै लोकप्रिय रहेको आधारभूत टेलिफोन सेवा अर्थात् पब्लिक स्वीच्ड टेलिफोन नेटवर्क (पीएसटिएन) यतीबेला अस्तित्व जोगाउने संघर्षमा छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले मात्रै दिँदै आएको यो सेवा मोवाइल सेवामा भएको तीब्र विकाससँगै ग्राहक र कम्पनी दुवैको प्राथमिकतामा परेको छैन । पछिल्ला मोबाइल प्रविधिले पीएसटीएन सेवाको बजार हिस्सा खोसिएको छ । सेवाप्रदायक कम्पनी...

अवैध हतियारको कारोबार गर्ने मोरङबाट दुई जना पक्राउ

अवैध हतियारको कारोबार गर्ने मोरङबाट दुई जना पक्राउ
विराटनगर / अवैध हतियारको कारोबार गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरीबाट प्रहरीले हतियराको कारोबार गरेको आरोपमा सुरज भन्ने बि.के. भगतलाई शनिबार पक्राउ गरेको हो । प्रहरीले उनलाई छठ पूजाको राती पक्राउ परेको हो । सांगीतिक कार्यक्रममा होहल्ला गरेपछि लफडा गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उनको शरीर चेकजाँचको क्रममा उनको साथबाट पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ...

इटहरीमा जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा २२ जना घाइते

इटहरीमा जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा २२ जना घाइते
इटहरी / इटहरी स्थित पुर्व पश्चिम लोकमार्गमा रहेको जालपा पेट्रोल पम्प अगाडि सवारी दुर्घटना हुँदा २२ जना घाइते भएका छन । सोमबार दिउसो करीब ४:१० बजे तिर पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ज २८३५ नम्बरको म्याजिक र विपरित दिशाबाट आउँदै गरेको को २ ह ५९३ नम्बरको ट्याम्पो एक आपसमा ठक्कर खादा ट्याम्पोमा सवार र म्याजिकमा सवार २२ जना घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ...

मृत भेटिएकी युवतीको हत्या आशंका, श्रीमान पक्राउ

मृत भेटिएकी युवतीको हत्या आशंका, श्रीमान पक्राउ
१७ कात्तिक, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मृत भेटिएकी युवतीको पहिचान खुलेको छ । उनी जिराभवानी गाउँपालिका–३ परसवा बस्ने रामबाबु पासवानको श्रीमती १८ वर्षीया नीपुकुमारी पासवान रहेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए । उनको माइती भारत बिहार राज्यको पचरुखी सेढवामा पर्छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले नीपुको श्रीमान रामबाब...

बसको ठक्करले दुई जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

बसको ठक्करले दुई जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध
१८ कात्तिक, कैलाली । बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् । आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सडक अवरुद्ध पारेका हुन् । इलाका प्रहरी कार्यालय सुख्खडका...

डा. केसीले आजदेखि १७ औँ अनशन थाल्दै

डा. केसीले आजदेखि १७ औँ अनशन थाल्दै
काठमाडौँ / प्राध्यापक डाक्टर गोविन्द केसीले सोमबारदेखि १७ औँ अनशन सुरु गर्ने भएका छन् । नेपाल चिकित्सक संघको भवन प्रदर्शनीमार्गमा डाक्टर केसीले १७ औँ अनशन बस्न लागेको लागेक हुन् । केसी मेडिकल शिक्षाको बेथिति हटाइनुपर्ने माग गर्दै अनशन बस्न थालेको ७ वर्ष पूरा भइसकेको छ । उनले आफ्ना माग पूरा नभएको भन्दै १६ औँ पटक सम्म अनशन बसिसकेका छन् । उनले १७ औँ अनशनमा ६ बुँदे माग अघि सार...

मोरङको बूढीगंगामा दुर्घटना हुँदा डाक्टर र नर्सकोे मृत्यु

मोरङको बूढीगंगामा दुर्घटना हुँदा डाक्टर र नर्सकोे मृत्यु
  विराटनगर / कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा सोमबार बिहान भएको दुर्घटनामा परेर डाक्टर र नर्सको मृत्यु भएको छ । सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बुढीगंगा गाउँपालीका –५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुभलाल माझी र न्युरो अस्पताल विराटनगरमा कार्यरत स्टाफ नर्स २६ वर्षीया अञ्जलीकुमारी माझीको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीए...

कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै
काठमान्डाैं / सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो । चीनको सांघाइ कन्स्ट्रक्सन ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम गरेको हो । चक्रपथको बाँकी खण्डको काम पनि सोही ग्रूपले गर्न लागेको ह...

सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने

सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने
काठमान्डाैं / सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ । यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार रहेको छ । सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री ...