प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा बाँसको पुल तर्न ५० रुपैया कर

प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा बाँसको पुल तर्न ५० रुपैया कर
झापा / धानमन्त्री ओलीकै गृहजिल्ला झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल निजकै आयोजना अन्तर्गतको पुल निर्माण ...

जुवाका आरोपीलाई चार दिन थुनामा राख्न अनुमति

जुवाका आरोपीलाई चार दिन थुनामा राख्न अनुमति
काठमाडौँ । जुवा खेलिरहेको आरोपमा ठूलो रकमसहित महाराजगञ्जबाट पक्राउ गरिएका घरधनी किरण गौतमसहित २५ जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिइएको छ । प्रहरी अनुसन्धान जारी रहेकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंँले चार दिन थुनामा राख्न अनुमति दिएको हो । अपराध संहिताले जुवा अपराध अन्तर्गत जुवा तथा कौडा खेल्ले र खेलाउनेलाई तीन महिना कैद र ३० हजार रुपियाँसम्म जरिवाना सजाय तोक्न सक्ने कानुनी व्यवस्था...

विदेश जान सरकारलाई सोधिरहनुपर्दैन : सर्वोच्च अदालत

विदेश जान सरकारलाई सोधिरहनुपर्दैन : सर्वोच्च अदालत
काठमाडौँ । आफूलाई नसोधी विदेश जान लागेको भन्दै एक पूर्व माओवादी बाल सैन्यलाई विमानस्थलबाटै फर्काउने सरकारी निर्णयलाई सर्वोच्च अदालतले बिहीबार खारेज गरिदिएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलाशले निर्वाध हिँडडुल गर्न पाउनु व्यक्तीको मौलिक हक भएकाले कहिँ जान सरकारलाई सोधिरहन नपर्ने भन्दै ती बाल सैन्यलाई सरकारको निर्णय उल्ट्याएको हो । राष्ट्र संघको नागरिक ...

जेलभित्रै आन्दोलन : चौकीदार र नाइकेलाई थुनेर प्रदर्शन

जेलभित्रै आन्दोलन : चौकीदार र नाइकेलाई थुनेर प्रदर्शन
काठमाडौँ । बाँके कारागारका बन्दीले जेलर, चौकीदार र नाइके परिवर्तनको माग गर्दै बिहीबार राति अबेरसम्म पनि आन्दोलन जारी राखेका छन् । बिहीबार बिहान ७ बजेदेखि चौकीदार भरत फडेरा र नाइके मानबहादुर शाहीलाई कारागारभित्रै बन्दी बनाएका छन् । पुरुष बन्दीगृहको दोस्रो गेटमा ताला लगाएर फडेरा र शाहीलाई उनीहरुले थुनेका हुन् । कैदी र थुनुवाले चौकिदार नियुक्तिमा आर्थिक अनियमिता भएको, राज्यबाट पाउने सुविधा जेल...

भारतमा तीन नेपाली मजदुरको हत्या

भारतमा तीन नेपाली मजदुरको हत्या
भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ। उनीहरुको कात्तिक ८ शुक्रबार हत्या भए पनि आइतवार मात्रै जानकारी भएको छ। बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका बैतडीका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए। उनले भने, ‘उनीहरुको धारिलो हतियारले प्रहार गरी हत्या गरिएको ख...

दमकलका कर्मचारीको गोली हानी हत्या

दमकलका कर्मचारीको गोली हानी हत्या
वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो। वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले चौरसियाको गोली हानेर हत्या गरिएको बताए। नारायणी अस्पत...

प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा

प्रजातान्त्रिक हकअधिकार सङ्कुचन गर्न खोजियो : सभापति देउवा
काठमाडौँ / नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार प्रजातान्त्रिक तरिकाबाटै निर्वाचित भए पनि प्रजातान्त्रिक हकअधिकारलाई सङ्कुचन गर्न खोजेको आरोप लगाउनुभएको छ । पार्टीको भ्रातृ संस्था नेपाल तरुण दलले आफ्नो स्थापनाको ६६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा र राष्ट्रि...

प्रचण्ड र मबीच कुनै दूरी छैन– प्रधानमन्त्री ओली

प्रचण्ड र मबीच कुनै दूरी छैन– प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् । अर्का अध्यक्ष प्रचण्ड र आफूबीच बरु दूरी घट्दै गएको प्रधानमन्त्री ओलीको भनाइ छ । असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएका ओलीले आफू र प्रचण्डबीच कुनै दूर...

१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट

१७ विभाग थप्ने देउवाको प्रस्ताव, पौडेल पक्ष रुष्ट
काठमान्डाैं / काँग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको सङ्ख्या २८ बाट बढाएर ४५ वटा पु¥याउने प्रस्ताव गरेका छन् । महाधिवेशसनको संघारमा विभाग बढाउने प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अस्वीकार गरेको छ । कांग्रेसमा देउवाले १७ वटा विभाग थप्न प्रस्ताव गरेपछि संस्थापन इतरपक्ष रुष्ट बनेको हो । महाधिवेशनलाई केन्द्रीत गरी सभापतिले आफ्ना पक्षका ने...

बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या

बारुणयन्त्रका कर्मचारीको निर्मम हत्या
वीरगन्ज / वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो। वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो। पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले चौरसियाको गोली हानेर हत्या गरिएको बताए। नाराय...