सभामुख महराले दिए राजीनामा

सभामुख महराले दिए राजीनामा
काठमाडौं / सभामुख कृष्णबहादुर महराले सभामुख पद बाट राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका महराले उपसभामुख समक्ष राजिनामा दिएका हुन् । सभामुख महराले सभामुख पद बाट नैतिकताकाे आधारममा राजीनामा दिएकाे बताएका छन् । राजीनामा पत्रमा घटनाकाे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज हाेस भनेर नैतिकताकका आधारममा छानविन प्रक्रिया नसकिदा सम्मका लागि राजीनामा दिएकाे ...

अति नियमनले तर्सियो निजी क्षेत्र

अति नियमनले तर्सियो निजी क्षेत्र
काठमान्डाै / राज्यले निजी क्षेत्रसँग सहजीकरण गरी रोजगार सिर्जना, आय विस्तार, उत्पादकत्व वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा उद्यम र व्यावसायलाई नियमन गर्न एकसाथ धेरै नियम ल्याइएको छ । यसबाट निजी क्षेत्र त्रसित बनेको छ । चालु आर्थिक वर्षदेखि सरकारले एक हजारमाथि कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्नेदेखि आयातकर्ता, थोक वितरक र आन्तरिक उत्पादनका वितरकले सामान ओसारपसार गर्दा मालवाहक ...

खुलमखुला ठगी : टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री

खुलमखुला ठगी : टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री
काठमान्डाैं / दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभन्दा बढी भाडा लिएर काउन्टरबाटै टिकट बिक्री भइरहे पनि सरकार भने मूकदर्शक बनेको छ । चावहिलस्थित सुपर ...

मध्यराती खण्डन आयो, सभामुख महरालाई लगाइएको दुर्व्यवहार आरोप सत्य होईनः निजी सचिवालय

मध्यराती खण्डन आयो, सभामुख महरालाई लगाइएको दुर्व्यवहार आरोप सत्य होईनः निजी सचिवालय
काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत महिलाले लगाएको दुर्व्यवहार आरोपको सभामुखको निजी सचिवालयले खण्डन गरेको छ । सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आइतबार राति आफ्नै निवासमा आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनले बताएकी थिइन् । त्यसैका आधारमा सोमबार साँझ अ...

सडकमा टालटुल मात्रै, ८ अर्बले पुरिएन खाल्टाखुल्टी

सडकमा टालटुल मात्रै, ८ अर्बले पुरिएन खाल्टाखुल्टी
काठमान्डाैं / खाल्टाखुल्टीका कारण मुख्य राजमार्गहरूमा सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ। सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्ने नीतिका कारण अधिकांश सडकमा खाल्टाखुल्टी पर्ने गरेको छ। व्यवस्थित राख्नुपर्ने मुख्य राजमार्गमा खाल्टाखुल्टीका कारण यातायात सञ्चालन गर्न कठिनाइ त छँदै छ समयमा नै यात्रुले गन्तव्यमा पुग्न नसक्ने सास्ती पनि खेप्दै आएका छन्। सरकार...

एक हजार बढीको उपहार लिन नपाइने

एक हजार बढीको उपहार लिन नपाइने
काठमान्डाैं / मकवानपुरगढी र महनहरी गाउँपालिकाले एक हजारभन्दा बढीको उपहारमा रोक लगाएको छ । दुवै गाउँपालिकाले गाउँसभाबाट यसबारे ऐन नै पारित गरेको छ । ऐनमा ५१ जनाभन्दा बढी जन्ती जान र दाइजो लिनदिन नपाइने व्यवस्था गरिएको छ । ऐनलाई पालिका बासीन्दाहरुले सकारात्मक ढंगले लिएका छन् । स्थानीयको सामाजिक व्यवहारमा सुधार ल्याएर फजुल खर्च र अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गर्ने उद्देश्यले सामाजिक सुधार...

चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’
काठमाडौँ । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ। चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो। तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन्। ‘हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं। भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं’, दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेल...

मुगुमा प्रशासकीय अधिकृतमाथि आक्रमण

मुगुमा प्रशासकीय अधिकृतमाथि आक्रमण
१३ असोज, काठमाडौं । मुगुको सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि अज्ञात समूहले सोमबार दिउँसो आक्रमण गरेको छ । ५/६ जनाको नकावधारी समूहले गमगढीबाट कार्यालय जानेक्रममा अन्दाजी १ बजेको समयमा सोरु गाउँपालिका-७ सिप गाउँमा उपाध्यायमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक लालबाबु ऐरले जानकारी दिए । टाउकोमा गम्भीर चोट लागेका उपाध्यायलाई गमगढीस्थित अस...

इटहरीको ६ लेन सडकमा कृष्ण गुरुङको शब भेटियो

इटहरीको ६ लेन सडकमा कृष्ण गुरुङको शब भेटियो
इटहरी । इटहरी उपमहानगरपालिका १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शब फेला परेको छ । १० गते देखि हराएको इटहरी १४ का ७ बर्षिय बालक कृष्ण गुरुङको शब भेटिएको हो । निर्माणाधिन ६ लेन सडकको नालामा इटहरी १४ का हरि गुरुङका ७ बर्षीय छोरा कृष्ण गुरुङको शब फेला परेको हो । सोमबार दिउँसो उनको निर्माणाधिन ६ लेन सडकको नालामा डुबेको अवस्थामा शब फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्ड...

रिजालमाथि आक्रमण प्रयास काङ्ग्रेसको ध्यानाकर्षण

रिजालमाथि आक्रमण प्रयास काङ्ग्रेसको ध्यानाकर्षण
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । तनहुँको रिसिङ गाउँपालि...