बजार अनुगमन गर्न जाँदा व्यापारीको भागाभाग

बजार अनुगमन गर्न जाँदा व्यापारीको भागाभाग
सोलुखुम्बु- जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ । बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली ब...

विपन्‍न जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट

विपन्‍न जेष्ठ नागरिकलाई घटस्थापनादेखि हवाई भाडामा छुट
१० असोज, काठमाडौं । आन्तरिक उडानका सबै वायुसेवा कम्पनीले विपन्न वर्गका जेष्ठ नागरिकलाई मात्र भाडामा ५० प्रतिशत छूट दिने भएका छन् । वायुसेवा संचालक संघको बिहीबार बसेको बैठकले विपन्न जेष्ठ नागरिकलाई मात्र छूट दिने र्णिय गरेको हो । छूट हवाई भाडाको सबैभन्दा माथिल्लो दरबाट मात्र लागु हुने र ठूला विमानस्थलमा प्रतिदिन प्रतिसेक्टरमा २ जना विपन्न जेष्ठ नागरिकलाई मात्र यो सुविधा उ...

धरान–९ का वडाध्यक्षको छोरामाथि कैची प्रहार

धरान–९ का वडाध्यक्षको छोरामाथि कैची प्रहार
 धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैचीले निज पुजनको दाहिनेतर्फक...

आफ्नै ट्रकले च्याप्दा चालकको निधन !

आफ्नै ट्रकले च्याप्दा चालकको निधन !
दोलखाको सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ । ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ । अस्पतालको ना ५ ख ८८५८ नम्बरको ट्रकमा अक्सिजनको सिलिण्डर लोड गर्ने क्रममा गाडीमा ओड नराखी झरेका चालक गाडी आफैँ सर्न खोजेपछि स्टेयरिङमा जान खोज्दा गाडी भि...

काठमाडौंमा दशैंको खसीबोका घटस्थापनाको भोलिपल्टदेखि बिक्री हुने

काठमाडौंमा दशैंको खसीबोका घटस्थापनाको भोलिपल्टदेखि बिक्री हुने
१० असोज, काठमाडौं । सरकारले दशैंका लागि काठमाडौंमा असोज १३ गतेदेखि खसीबोका बिक्री गर्ने भएको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले ३ हजार वटा च्यांग्रा र खसीबोका घटस्थापनाको भोलिपल्टदेखि काठमाडौंमा बिक्री गर्न लागेको उद्योग, वाािणज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले दशैंका बेला हरेक वर्ष खसीबोका र च्यांग्रा बिक्री गर्दै आइरहेको छ । सर्वसाधारणको माग पूरा गर्नेभन्दा पनि न...

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप ३ जना पक्राउ
१० असोज, काठमाडौं । कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटनामा थप ३ जना पक्राउ परेका छन् । पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्टलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका लागि  पक्राउ गरिएको  अपराध महाशाखाले जनाएको छ । ...

असोज १२ गते आइतबार सार्वजनिक बिदा !

असोज १२ गते आइतबार सार्वजनिक बिदा !
सरकारले दसैंको घटस्थापनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले यही असोज १२ गते परेको घटस्थापनाको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।यसअघि घटस्थापनाको दिनमा दिइँदै आएका बिदा संघीय सरकारले काटेको थियो। क्षेत्री समाज नेपालसहितका संघ/संस्थाहरुले दशैँ सुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गु...

काठमाण्डौ जाँदै गर्दा लागेको जामले बस भित्रै आमाको काखमा छोराको निधन !

काठमाण्डौ जाँदै गर्दा लागेको जामले बस भित्रै आमाको काखमा छोराको निधन !
त्रिभुवन राजपथमा सडक मर्मत तथा ठूला सवारीसाधनले आवागमनमा बाधा पु¥याएपछि भएको जामका कारण आज एक बिरामीको निधन भएको छ । निधन हुनेमा रौतहटको गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह रहेका छन् ।रौतहटबाट काठमाडाँै आउँदै गरेको ना७ख ५३६४ नंको बसमा मिर्गाैला रोगी शाहलाई उपचारका लागि काठमाडौँ ल्याइँदै थियो । उनको थाक्रे गाउँपालिका–२ हुलाकडाँडास्थित राजमार्गमा बसभित्र आमाको काखमा निधन भएक...

लेटाङमा दिसा गर्ने क्रममा पैनीले बगाएर एक जनाकाे मृत्यु

लेटाङमा दिसा गर्ने क्रममा पैनीले बगाएर एक जनाकाे मृत्यु
लेटाङ / दिसा गर्ने क्रममा पैनीले बगाएर मोरङको लेटाङ नगरपालिका–२ बुधबारेका ७५ वर्षीय खड्गबहादुर मगरको मृत्यु भएको छ । दिसा गर्नका लागि भनेर बिहीबारराति घरबाट निस्किएका वृद्धको स्थानीय नक्साल पैनीले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर अशोककुमार जवेगुले बताए । धेरै बेरसम्म घर नफर्किएपछि परिवारका सदस्यले प्रहरीलाई खवर गरेर खोजी थालेका थिए । खोजी गर्ने क्रममा बगाएर मृत्यु भ...

सुनसरीको रामधुनीमा आगलागीबाट १० लाख बराबरको क्षति

सुनसरीको रामधुनीमा आगलागीबाट १० लाख बराबरको क्षति
सुनसरी / सुनसरीको रामधुनी आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । रामधुनी नगरपालिका-६ नुनिगाऊका मदन कुमार खड्काको घरमा आगलागी हुँदा अन्दाजी साे बराबरको क्षति भएको हाे । आज बिहान सवा ११ बजे बिद्युतको तार सर्ट भएर खड्काको घरमा आगलागी हुँदा टिनको छाना भएको १ तले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएकाे हाे । आगलागीमा परी खड्काको २ वटा बाख्राको पाठा समेत जलेर मरेकाे छ भने मानिव...