दाजुभाइको झगडाले आमाको ज्या’न गयो

दाजुभाइको झगडाले आमाको ज्या’न गयो
महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्या’न गएको छ । हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आपू चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो । बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० वर्षीया आमा तारा वादीको बाटोमै आपू ...

अस्ट्रेलिया जाने लोभमा काठमाण्डौको होटलमा २ रात बिताएपछि, शौच गर्न गएको बेला युवको मोबाइल खोलेर हेर्दा झस्किन युवती

अस्ट्रेलिया जाने लोभमा काठमाण्डौको होटलमा २ रात बिताएपछि, शौच गर्न गएको बेला युवको मोबाइल खोलेर हेर्दा झस्किन युवती
काठमाडौं – महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अ श्लील भिडियो सार्वजनिक गर्ने ध म्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बय...

नेपालकै अचम्मको ठाउँ जहाँ छोरी माग्न जाँदा दाउराको भारी लगिन्छ !

नेपालकै अचम्मको ठाउँ जहाँ छोरी माग्न जाँदा दाउराको भारी लगिन्छ !
कतिपय गाउँमा विवाहका बेला दाइजोको मोलमोलाइ हुन्छ। छोरीको विवाह गर्न बाबुआमाले निकै ऋण बोक्नुपर्छ। नेपालमा यस्ता ठाउँ पनि छन्, जहाँ दाइजोका नाउँमा एक रुपैयाँ कारोबार हुँदैन। उत्तरी गोरखाका गुरुङ समुदायको बसोबास रहेका बस्तीमा केटाले दाउराको भारी दिएर विवाहको प्रस्ताव गर्छन्। दाउरा स्वीकार भए विवाह पनि स्वीकारेको अर्थ लाग्छ। केटीले जसको भारी हो बोकेर उसकै घरमा लगेर छाडिन् भने अस्वीकार गरेको बुझ्न...

देशभर १ लाख ५६ हजार लागूऔषध दुव्र्यसनी, छैन एउटै पनि पुनस्र्थापना केन्द्र

देशभर १ लाख ५६ हजार लागूऔषध दुव्र्यसनी, छैन एउटै पनि पुनस्र्थापना केन्द्र
काठमाडौं । सरकारले पुनस्र्थापना केन्द्र बनाएर उपचार गर्न नसक्दा देशका विभिन्न भागमा कष्टकर जीवन भोग्न बाध्य १ लाख ५६ हजार लागूऔषध दुव्र्यसनीहरू हेपाइमा परेका छन् । विभिन्न कारणले दुव्र्यसन अँगाल्न पुगेका उनीहरूको समयमै उपचार र पुनस्र्थापना हुन नसक्दा जीवन नै संकटमा पर्ने गरेको छ । दुव्र्यसनमा परेकाहरूको परिवार, समाज र सरोकारवाला समेतमा गम्भीर असर परिरहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन् ।...

डेंगुको खतरा बढ्दै, बुटवलमा डेंगुबाट एक महिलाको मृत्यु

डेंगुको खतरा बढ्दै, बुटवलमा डेंगुबाट एक महिलाको मृत्यु
काठमाडौं । कपिलवस्तु वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको शनिबार मृत्यु भएको हो । दुई दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी उनमा डेंगु संक्रमण देखिएको थियो । आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ । यस वर्ष डेंगुबाट मृत्यु भएको रुपन्देहीमा पहिलो घटना हो । रुपन्देहीमा पनि डेंगुका बिरामीको संख्या बढ्दैगएको छ । जनस्वाथ्य कार्यालयका अनुसार ७० जनाभन्दा बढीमा संक्रमण...

यसरी ‘चन्द्रयान–२’ अन्तिम समयमा असफल भएपछि प्रमुख वैज्ञानिक समेत रोए

यसरी ‘चन्द्रयान–२’ अन्तिम समयमा असफल भएपछि प्रमुख वैज्ञानिक समेत रोए
काठमाडौं । शनिबार बिहान भारतीय समयअनुसार करिब पौने दुई बजे । भारतमा मात्र नभएर पूरै विश्वको ध्यान भारतीय अन्तरिक्ष अनुसन्धान संस्था ९इस्रो० को बैंग्लोरस्थित मुख्यालयको ठूला पर्दामा थियो । त्यहाँ रहेका वैज्ञानिकहरुको अनुहार बेचैन देखिन्थ्यो । एक महिनाअघि प्रक्षेपण गरिएको चन्द्रयान–२ अभियानको निर्णायक घडी नजिकिँदै थियो । अर्थात् भारतले चन्द्रमामा आफ्नो झण्डा फहराउन गइरहेको थियो । अन्तरिक्ष विज्ञा...

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रचण्डको आग्रह
२१ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रममा प्रचण्डले राजनीतिक स्थायीत्व कायम भए संगै लगानी मैत्री वातावरण बनेको बताए । उनले चीन सरकार र निजी क्षेत्रले नेपालको आर्थिक विकासमा सहयोग गर्ने अपेक्षा आफ...

१९ गतेदेखि भरतपुरको कैलाशनगरबाट हराएकी बालिका नहरमा मृ’त फेला

१९ गतेदेखि भरतपुरको कैलाशनगरबाट हराएकी बालिका नहरमा मृ’त फेला
भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृ त भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृ त भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् । उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । अस्पतालले मृ त घोषणा गरेको हो । उनको श व परीक्षणका लागि अस्पतालमा...

इलाममा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु २ जना घाईते

इलाममा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु २ जना घाईते
इलाम / इलामको रोङ गाउँपालिका-१ हिलेपाखा भन्ने भित्रि सडक खण्डमा ट्रक दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ घाईते भएका छन् । शुक्रबार साझँ ७ बजेको समयमा सोहि स्थान बाट तिनघरे इलाम तर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट अंदाजि ७० मिटर तल खसी दुर्घट्ना भएको हो । दुर्घटनामा झापाको बुद्दशान्ति गाउँपालिका-५ बस्ने अंदाजी बर्ष ३०।३१ को रबिन नेपाल को गाडीमुन...

किराले टोकेर शिक्षकको यसरि भयो दुखद निधन

किराले टोकेर शिक्षकको यसरि भयो दुखद निधन
पाँचथर – किर्ना भन्ने किराले टोकर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ का एक ब्यक्तिको निधन भएको छ । मृ त्यु हुनेमा स्थानिय विनोद कुगेनाम्बा रहेका छन् । गत डेण हप्ता अघि घरमा किर्नाले टोकेर अस्पतालमा उपचाररत रहेका कुगेनाम्बाको गएराती १० बजे टिचिङ अस्पताल काठमान्डौँमा निधन भएको छिमेकी उपेन्द्र लावतीले बताउनुभयो । किर्नाले टोकेर जिल्ला अस्पताल पाँचथर,तथा नोभेल अस्पताल पाँचथरमा उपच...