खप्तड लघुवित्तको आईपीओ बाँडफाँड आज बिहान १० बजे
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भाद्र २० गते बिहन १०:०० बजे निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौं स्थित कार्यालयमा हुने भएको छ।
लघुवित्तले भाद्र ०८ गतेबाट भाद्र १२ गतेसम्म १ लाख ३२ हजार कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको थियो।
कम्पनीको जारी पूँजी रु.४,००,००,००० (च...