सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँले बढेको छ ।

तोलामा आइतबार सुन ९३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आइतबार चाँदीको मुल्य ५ रुपैयाँले बढेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया