सुनको मूल्य प्रतितोला एक हजारले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको हो ।
आज सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ कायम गरिएक...






