सुनको मूल्य तोलामा ३०० रुपैँयाले घट्यो

सुनको मूल्य तोलामा ३०० रुपैँयाले घट्यो
नेपाली बजारमा आज (सोमबार) सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएकोमा दोस्रो दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य ७०० रुपैयाँले घट्यो

सुनको मूल्य ७०० रुपैयाँले घट्यो
नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य घटेरको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोवार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो । त्यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बुधबार तोलामा १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ ।

तोलामा ९ सयले घट्यो सुनको मूल्य

तोलामा ९ सयले घट्यो सुनको मूल्य
नेपाली बजारमा मगंलबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९३ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार हुनेछ ।

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेको छ । प्रतितोलामा रु ३०० घटेर नयाँ बजार मूल्य ९३ हजार १०० कायम भएको छ। पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रु ९२ हजार ९०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्...

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो
शुक्रबार सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहिबार प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्र...

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै
सेयर खरिद गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने रकम तयार पार्नुस्। विभिन्न २४ कम्पनीले प्राथमिक सेयर निष्कासन (आइपिओ)को अन्तिम तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका ती कम्पनीले साढे ६ अर्ब रूपैयाँभन्दा बढीको सेयर निष्कासन गर्ने तयारी गरेका हुन्। सेयर निष्कासनको अन्तिम तयारी गर्ने कम्पनीमा १४ जलविद्युत्‌का छन्। त्यस्तै, ६ लघुवित्त, २ बिमा र २ अन्य कम्पनी पनि आइपिओ निष्कासनको त...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रूपैयाँ घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएकोमा आज १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले बढेर प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ क...