खप्तड लघुवित्तको आईपीओ बाँडफाँड आज बिहान १० बजे

खप्तड लघुवित्तको आईपीओ बाँडफाँड आज बिहान १० बजे
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड  भाद्र २० गते बिहन १०:०० बजे निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौं स्थित कार्यालयमा हुने भएको छ। लघुवित्तले भाद्र ०८ गतेबाट भाद्र १२ गतेसम्म १ लाख ३२ हजार कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको थियो। कम्पनीको जारी पूँजी रु.४,००,००,००० (च...

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँले बढेको छ । तोलामा आइतबार सुन ९३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आइतबार चाँदीको मुल्य ५ रुपैयाँले बढेर १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

कुन–कुन बैंक बाट आइपीओ भर्दा लाग्दैन चार्ज ?

कुन–कुन बैंक बाट आइपीओ भर्दा लाग्दैन चार्ज ?
नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । यससँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने वाणिज्य बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ । यसअघि लगानीकर्ताहरुले आइपीओ भरेवापत विभिन्न बैंकहरुलाई १० देखी १०० रुपैयाँसम्म शुल्क तिर्दै आएका थिए । बोर्डले अधिकतम सीमा ५ रुपैयाँ तोकेसँगै बैंकहरुले शुल्क घटाउन थालेका छ...

एकैदिन ८०० रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन ८०० रुपैयाँले घट्यो सुनको मूल्य
बुधबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, ब...

श्रृजनशील लघुवित्तको आईपीओ खुल्यो

श्रृजनशील लघुवित्तको आईपीओ खुल्यो
श्रृजनशील लघुवित्तले आज कार्यालय समयदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ। योमध्ये ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ० दशमलव ५ अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका ल...

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो
नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला ७ सयले घटेर ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य २० रुपैयाँले घटे...

खप्तड लघुवित्तको आईपीओ आजदेखि खुल्दै

खप्तड लघुवित्तको आईपीओ आजदेखि खुल्दै
खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले कुल १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको छ। जसमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ भने  ६ हजार ६ सय कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरि बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्न...

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट भदौ ८ गते

धौलागिरी लघुवित्तको आइपीओ बाँडफाँट भदौ ८ गते
धौलागिरी लघुवित्तको आइपीओ अब बुधबार मात्र (भदौ ८ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार यसअघि मंगलबार (भदौ ७ गते) गर्ने तयारी गरिएको थियो । तर, केही काम बाँकी रहेकोले मंगलबारको सट्टा बुधबार बाँडफाँट गर्ने तय गरिएको हो । यता, धौलागिरी लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा ७०.२२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ...

घट्दैछ सुन–चाँदीको भाउ, सोमबार कति छ ?

घट्दैछ सुन–चाँदीको भाउ, सोमबार कति छ ?
सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९५ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबा...

प्रतितोला चार सयले घट्यो सुनको मूल्य

प्रतितोला चार सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार नौ सयमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला रु चार सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार चार सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो का...