सुन तोलामा १५ सय रुपैयाँले बढ्यो

सुन तोलामा १५ सय रुपैयाँले  बढ्यो
साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज २० रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघ...

आज सुनको मूल्य

आज सुनको मूल्य
साताको अन्तिम दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य १ सयले वृद्धि भइ ९४ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार प्रतितोला तेजावी सुनको मूल्य ९३ हजार ५ सय रहेको छ । महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ ।

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
छापावाला सुनको मूल्य आज३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको  छ । तेजाबी सनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले बढ्दै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य समेत आज तोलामा  २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

इमर्जिङ नेपालको आईपीओ खुल्यो

इमर्जिङ नेपालको आईपीओ खुल्यो
इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ५ करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६ सय कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । कम्पनीले निष्कासन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्...

सुनको मूल्य प्रतितोला रु ५००ले वृद्धि

सुनको मूल्य प्रतितोला रु ५००ले वृद्धि
सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ६००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार १०० थियो । यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हज...

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घढेर रु ९२ हजार ५०० मा आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।  

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य
आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार २०० पुगेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले बढेर एक हजार २५५ कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो
सोमबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य समेत घटेको छ । आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा  कारोबार भइरहेको छ।

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो
  आज आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।