‘मिस ब्युटी आइकन २०१९’ सम्पन्न, इटहरीकी प्रीजानी बनिन् आइकन
इटहरी । ‘मिस ब्युटी आइकन २०१९’ को उपाधि इटहरीकी प्रीजानी नेपालले जितेकी छिन् । इटहरीको विश्व आदर्श कलेजमा भर्खरै प्लस टु सकेकी १८ वर्षीय प्रीजानीले १० जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधी जितेकी हुन ।
प्रमुख निर्णायक हर्षिका श्रेष्ठको प्रश्नको सटिक उत्तर दिँदै उपाधि जितेकी ५.४ इन्च अग्ली प्रीजानीले ५० हजार नगद पुरस्कार तथा ‘मिस पूर्वाञ्चल’मा सिधा प्रवेश पाउदै ‘मिस...