पत्रकार रवि लामिछाने चलचित्रमा डेब्यु गर्दै
– नेपाली चर्चित पत्रकार रवी लामिछाने अब चलचित्रमा अभिनय गर्ने चर्चा चलिरहेकाे छ । यसै निर्देशक रञ्जित रौनियारको लेखन तथा निर्देशनमा नयाँ चलचित्र बन्ने भएको छ । हालै गोपीकृष्ण मुभिजले चलचित्र माइकल अधिकारी’ घोषणा गरेको हो । यस चलचित्रमा चर्चित अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि अनुबन्धित भइसकेका छन् ।
यस चलचित्रमा चर्चित सञ्चारकर्मी रवि लामिछानेले पनि अभिनय गर्ने चर्चा
यस चलचित्रको लागी...









