स्वर र पढाईमा दुवैमा अब्बल भ्वाईसकी सुरक्षा अब गीत निकाल्दै , हेरौ तस्बिर सहित
ब्लाईन्ड अडिसन सम्म धेरैले याद नगरेको एउटा नाम हो सुरक्षा सेन्चुरी तर ब्याटल राउन्डको प्रस्तुति पछि भने एकाएक चर्चाको शिखरमा पुगिन ।
घर दार्जिलिङ भए पनि मनमा नेपालको माया र नेपाली संगीतमा निकै रुचि भएको कारणले गर्दा भ्वाईस अफ नेपालको यात्रा रोजेकि थिइन ।
ब्याटल राउन्डमा ‘जनम जनम जिउला संगै भाकेर वर पिपलु’ गीतमा प्रस्तुति दिएपछी धेरैले उनको ...











