पाेखरा – वर्षकी एक बालिका यतिबेला सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ हो । उनी निकै मायालाग्दी र राम्री पनि देखिन्छिन् । उनकाे अनुहारमा भएकाे सुन्दरता देखेर कति मानिसकाे मन लाेभ्याएकाे छ ।

उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् । इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् ।

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् । उनका फाेटाे तस्विर सामाजिक संजालमा निकै भाइरल भएका छ । उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । उनको आफ्नै वेवसाइट पनि छ ।

हामीले उनको इन्स्टाग्राममा भएका केही तस्वीर यस्ता छन्, हेर्नुहाेस् उनका केही तस्विरहरूः

 

तपाईको प्रतिक्रिया