निमको पातका ८ फाइदा यस्ता छन्

निमको पातका ८ फाइदा यस्ता छन्
निम बहुउपयोगी वृक्ष हो। यसको छायाँमा बस्दा वा नजिक रहँदा मात्र पनि धेरे रोग ठीक हुन्छ भन्ने मान्यता रहेको छ । निमलाई आयुर्वेदिक चिकित्साले औषधिको रुपमा प्रयोग गर्दै आएको छ । निमले हाम्रो शहरीर, छाला र कपाललको लागि निकै लाभदायीक छ । निमको स्वाद तितो हुने भएपनि यसको प्रयोगले स्वास्थ्यलाई फाइदा पुग्छ । आज हामी तपाईलाई निमको पातको ८ वटा फाइदाबारे जानकारी दिँदै छौं । निमको पातको ८ फाइदा यस्तो छ  ...

कसरी सुत्दा हुन्छ धनलाभ र प्रसिद्धि ।

सुत्नु हरेक प्राणीले गर्ने एक आधारभूत र आवश्यक कृया हो। निन्द्राले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव गर्ने गर्दछ। व्यक्तिको सफलता पनि उसले गर्ने दैनिक कार्य र उचित निन्द्राले निर्धारण गर्ने र हरेक बिहान उठ्दा उसलाई नयाँ कार्य गर्न थप उर्जा र आत्मविश्वास दिने गर्दछ । यद्यपी, धेरैले रातको उचित समयमा नियमित निन्द्रा प्राप्त गर्न निकै संघर्ष गर्ने गर्दछन् । सजिलैसँगै निन्द्रा ...

अनुहारको कालोपन हटाउन तथा दाग हटाउन घरेलु उपाय

अनुहारको कालोपन हटाउन तथा दाग हटाउन घरेलु उपाय
जन्मीदा मानिसहरु गोरै जन्मे पनि उमेर हुदै जादा आफ्नो ख्याल नराख्दा मानिसहरु कालो हुने, चाया पोता आउने लगाएतका समस्याहरु भोगीरहेका हुनछन् । सजका कारण मानिसहरु हैरान भएका हुन्छन् । उनिहरुले, अनुहारको ख्याल नगर्नु, ब्यस्ताता, घाममा हिड्नु पर्ने बाध्यता लगाएतका कारण यस किसीमको समस्या झेल्नु परिरहेको हुन्छन । त्यसै आज हामी तपाईहरुलाई गोरो हुने यस्तो उपाएका बारेमा जानकारी गराउन गईरहेका छनैं । ...

यी १० सपना जसले तपाइँलाई धन प्राप्तीको संकेत गर्छन्, पढेर एक शेयर गर्नुस्

१. सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ । २. सपनामा घर बनाएको देख्दा पनि धन हात लाग्छ । ३. कमलको फूल देखेमा पनि धन प्राप्तीको संकेत मानिन्छ । ४. तरभुजा देख्नु भो भने बुझ्नुस् धनलाभ हुँदैछ । ५. सपनामा लाश देख्नु पनि शुभ मानिन्छ । सपनामा लाश देख्दा पैसा प्राप्त हुने विश्वास गरिन्छ । ६. सपनामा गरिवी विपन्नता देखिनु शुभ हो । यसले विपनामा समृद्धी दिलाउँछ । ७. सपना...

वास्तु विज्ञानले भन्छ यी वस्तुहरू बेडरुममा भए श्रीमान् र श्रीमतीबीच झगडा

वास्तु विज्ञानले भन्छ यी वस्तुहरू बेडरुममा भए श्रीमान् र श्रीमतीबीच झगडा
कार्तिक २६ ।  वैवाहिक जीवनलाई प्रेमले भरपूर बनाउने चाहना सबैको हुन्छ । तर सोचेजस्तो हुँदैन । त्यसका लागि धेरै कारण हुन्छन् । जसमध्ये वास्तु विज्ञानका नियमलाई ध्यान निदनु पनि एक कारण हुन जान्छ । केही यस्ता चीज हुन्छन्, जसलाई बेडरुममा राख्दा श्रीमान–श्रीमतीको सम्बन्ध नै धरापमा पर्न सक्छ । देवी–देवताका तस्वीर वास्तु विज्ञानका अनुसार बेडरुममा देवी–देवताका तस्वीर राख्दा पति–पत्नीबीच दूरी...

आज हरिबोधिनी एकादशीः यस कारण गरिन्छ बहुउपयोगी तुलसीको पूजा

आज हरिबोधिनी एकादशीः यस कारण गरिन्छ बहुउपयोगी तुलसीको पूजा
कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर (विष्णु)को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशीअर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एक...

म पनि महिला हुँ तर श्रीमानलाई बिगार्ने महिलाहरु नै हुन्

म पनि महिला हुँ तर श्रीमानलाई बिगार्ने महिलाहरु नै हुन्
मेरो भनाइमा सहमत हुनेले शेयर गर्नुस ! म पनि महिला हु तर श्रीमानलाई बिगार्ने महिलानै हुन् ! हामी महिलाहरु ले नै पुरुषलाई भ्रष्टाचारि, जड्याहा ! पर स्त्री गमन (बाहिर मन तन डुलाउने घरमा बस्न मन नगर्ने) एस्तो स्वभाव को हुन बाध्य बनाउछौ ! आफ्नो श्रीमानलाई अनावश्यक तनाव (अरुको धन सम्पत्ती वा गहना सङ्ग तौलेर) अनावश्यक केयर (बारम्बार निगरानी केरकार), माइती वा साथीहरू आफन्तको सामु हेपेर वा होच्याएर बोल्...

कसरी राम्रो सेल्फी खिच्ने ?

कसरी राम्रो सेल्फी खिच्ने ?
स्मार्ट फोनले बजार लिएसँगै फेल्फीको मोह पनि ह्वात्तै बढेको पाइन्छ । त्यसमाथि सामाजिक सञ्जालले मानिसलाई सेल्फीबाट टाढा रहन दिँदैन । नयाँ ठाउँ पुगेको समयमा होस् या कुनै चाड पर्व नै किन नहुन् युवा वर्गले फेल्फी खिचेका फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरिहाल्छन् । सेल्फी तस्वीरहरु क्यामराको गुणस्तरमा निर्भर रहन्छ । त्यो भन्दा पनि केही एप्सहरु प्रयोगले तपाई अँझ राम्रो सेल्फी खिच्न सक्नुहुन्छ । जुन एप्...

बालबालिकालाई कसरी सिपालु बनाउने ? हरेक अभिभावकले पढ्नैपर्ने कुरा!

बालबालिकालाई कसरी सिपालु बनाउने ? हरेक अभिभावकले पढ्नैपर्ने कुरा!
  भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र वि...

सजिलैसँग कपाल स्ट्रेट गर्ने घरेलु तरिका

सजिलैसँग कपाल स्ट्रेट गर्ने घरेलु तरिका
कपाल मानिसहरूको सौन्दर्यको पहिचान हो । महिला होस् वा पुरुष दुवैको व्यक्तित्व विकासमा कपालले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । राम्रो कपालले सामान्य देखिने मानिसलाई पनि आकर्षक बनाउने गर्छ । आजकल फेसन र आफ्नो इच्छाअनुसार ब्यूटी पार्लर धाएर धेरै पैसा खर्च गरेर केटीहरूले कपाल स्ट्रेट गरिरहेका हुन्छन् । जुनसुकै पहिरन र स्टाइलमा स्ट्रेट कपाल सुट गर्ने हुँदा धेरैजसोलाई कपाल स्ट्रेट गर्ने रहर हुन्छ । ...