झुम्का कारागारमा उत्पादित सामाग्री चिन सम्म निर्यात हुँदै
इटहरी, विभिन्न अपराध र अभियोगमा सुनसरीको झुम्का कारागारमा कैदी बन्दी जिवन विताइ रहेकाहरुले बनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चिन सम्म हुन थालेको छ ।
कैद सजाय भुक्तान गरी सकेपछि समाजमा आफुलाई रुपान्तरित वनाउन सक्ने गरी कारागार भित्रै सिप सीकेर आर्य आर्जनको काम गर्दै आएका कैदी बन्दीहरुले वनाएका मुढा तथा हस्तकलाका सामाग्रीहरुको माग छिमेकी मुलुक चीन सम्म हुन थालेको हो ।
झु...











