२२ सदस्यीय मन्त्रिपरिषद् गठन, को को बने मन्त्री? (सूचीसहित)
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गरेसँगै ओलीले मन्त्रिपरिषद् गठन गरेका हुन्।
उनले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।
प्रधानमन्त्री ओलीले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले मन्त्रीहरू नियुक्त गरेका हुन्। उनीहरूको शपथ अहिले भइरहेको छ।
यी हुन् प्रधानमन्त्रीसहितका मन्त्री:
१) केपी शर्मा ओली, प्रधानमन्त्...