नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिएका छन् ।

मोदीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ओलीलाई बधाई दिएका हुन् ।

बधाई दिँदै उनले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया