धरानमा काँग्रेसका तिलक राई बिजयी , ६० बर्षपछि यसरी ढल्यो कम्युनिष्टको विरासत
२०१७ सालदेखिको कम्युनिष्टको एक छत्र राज तोड्दै धरान उप महानगरमा नेपाली कांग्रेसका उम्मेद्वार तिलक राई बिजयी हुनु भएको छ । तिलक राईले २६७०९ मत ल्याएर विजयी हुनु भएकाे हाे । उहाँका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३९१४ मत ल्याएका छन् ।
धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यस पटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै ...











