लोडसेडिङ र कम भोल्टेज भएपछि स्थानीय आक्रोशित
बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ मा रहेको मोरङ सामुदायिक ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडले उपभोक्तालाई ठगी गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन । वि सं २०६१ मा स्थापना भएको सहकारी संस्थाबाट स्थानीयवासीहरुले झन्झट , दुःख र सास्ती मात्र व्यहोर्न बाध्य भएको गुनासो गरेका छन । साविक सुन्दर दुलारी नगरपालिका भित्र वसोाबस गर्ने वडा न. ३ ,४,५,६,७ मा विद्युत विस्तार र आपूर्तिको...