लामीछानेवालाहरुको जात्रा त्यहाँ देख्नुभएन भन्दै जंगीए संचारमन्त्री (भिडियो)

लामीछानेवालाहरुको जात्रा त्यहाँ देख्नुभएन भन्दै जंगीए संचारमन्त्री (भिडियो)
https://youtu.be/A25ajaYsFSA सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन्। संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले संचार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा उनले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक विदा दिएको भन्दै सबैको अर्थपुर्ण सहभागिताको अपेक्षा गरेको ...

भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जना पक्राउ

भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जना पक्राउ
विराटनगर / भारतमा योजना बनाएर नेपालमा डकैती गर्ने सात जनाको समूहलाई प्रहरीले मोरङको पथरी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको छ । पक्राउ परेकामाथि अनुसन्धान गर्दा विराटनगरमा चोरी गर्नलाई भारतको सितामढीमा योजना बनाएर उनीहरु नेपाल छिरेको खुलेको छ । डकैती गरेपछि पक्राउ परेको गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक छन् । पक्राउ पर्ने भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय ...

नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब

नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब
  बाजुरा / संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८ लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ । आर्थिक वर्र्ष २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराएवापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य सा...

चितवनबाट काठमाडौं आए रवि, पञ्चेबाजा बजाएर विमानस्थलमा भव्य स्वागत

चितवनबाट काठमाडौं आए रवि, पञ्चेबाजा बजाएर विमानस्थलमा भव्य स्वागत
https://www.facebook.com/NewspatiProduction/videos/377713689582197/?t=0 काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ११ दिनको प्रहरी हिरासत बसाईपछि काठमाडौं फर्किएका छन् । १२ बजे चितवनबाट काठमाडौंका लागि उडेका रविसहितको टोली केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । काठमाडौं आउने सूचना पाएसँगै रविका समर्थकहरु विमानस्थल पुगेका थिए । समर्थकले पञ्चे बाजासहित रव...

कुलमान घिसिङको प्रतिबध्दता ! तीन बर्षभित्र नेपालमा बिजुली नभएको घर नै हुँदैन

कुलमान घिसिङको प्रतिबध्दता ! तीन बर्षभित्र नेपालमा बिजुली नभएको घर नै हुँदैन
  सरकारको मार्गनिर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरणले आगामी तीन वर्षभित्र प्रत्येक घरधुरीमा बिद्युतको पहुँच पुर्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०२२ भित्र मुलुकभरका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने उदघोष गरेका छन् । उनले भने,  ‘हामीले सन् २०२२ सम्म सम्पर्ण नेपाली जनताको घरदैलोमा विद्युत् सेवा पुयाउने योजनासहित काम गरिरहेक...

गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी , कुनै पनि वडामा छैनन् वडासचिव

गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी , कुनै पनि वडामा छैनन् वडासचिव
रुकुमपूर्व / यतिबेला रुकुमपूर्व स्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा ठूलो सो स्थानीय तहमा १४ वडा छन् । जहाँ एक वडामा पनि वडासचिव छैनन् । सबै वडा खाली छन् । गाउँपालिकामा पहिले एक मात्र वडासचिव रहेका...

मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ

मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ
काठमान्डाैं / स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे । तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा । यहाँका धेरैजसो तहमा प्रमुख–उपप्रमुखबीच मनमुटाव छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विवादले कामकारबाही सहजरुपमा अघि बढ्न सकेको छैनन् । समस्या ज्यूँका त्यूँ छन् । नगरपाल...

सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा

सर्वोच्चमा भ्रष्टाचार मुद्दाको चाङ, पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा
काठमान्ढाैं / सर्वोच्च अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर भ्रष्टाचार गरेको अभियोगमा १९ वटा मुद्दाको पेसी चढेको छ । सर्वाेच्चले यी सबै मुद्दा हेर्न नभ्याउने सूचीमा राखिएको छ । ती मुद्दा दुई वर्षदेखि इजलासमा पेसी चढ्दै स्थगित र हेर्न नभ्याउने सूचीमा राख्दै आएको छ । यी त प्रतिनिधि मुद्दा मात्रै हुन् । २०७१ सालदेखि भरतकुमार यादवको भ्रष्टाचार मुद्दामा मात्रै २२ पटक पेसी तोकिएको छ । सामाजिक स...

हत्यादेखि आत्महत्यासम्मः घातक बन्दै विवाहइतर सम्बन्धको परिणाम

हत्यादेखि आत्महत्यासम्मः घातक बन्दै विवाहइतर सम्बन्धको परिणाम
काठमान्डाैं / पछिल्लो समय भएका केही हत्या तथा आत्महत्या वैवाहिक सम्बन्धमा बाँधिएका परपुरुष वा परस्त्रीसँगको अनैतिक सम्बन्धका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ । विवाहइतर सम्बन्धका कारण इतरसम्बन्धमा रहेकाहरूबीच खटपट हुँदै परिवारमा समेत जानकारीमा आएपछि अन्तिममा आत्महत्यासम्म हुने गरेको पछिल्ला केही घटनाले देखाएको छ गत २४ चैतमा भरतपुर ११ चितवनमा माया आलेमगरसहित उनका छोरा विवेक आलेमगर ...

राजश्व अपचलनमा कसुरदार ठहरिए जेल हाल्नुपर्छः अर्थमन्त्री

राजश्व अपचलनमा कसुरदार ठहरिए जेल हाल्नुपर्छः अर्थमन्त्री
  काठमाडौं– अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्व चुहावट र अपचलनमा कसुरदार ठहरिएका जो काेहीलाई जेल जानुपर्ने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री खतिवडाले कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित ग...