संसदमा पनि उठ्यो रवि लामिछानेका लागि आवाज

संसदमा पनि उठ्यो रवि लामिछानेका लागि आवाज
पत्रकार शालिकाराम पुडासैनी विषयमा अनुसन्धानका लागि टेलिभिजन प्रस्तोता रवि लामिछाने प*क्राउ परेपछि चितवनका सडकमा पाँच दिनदेखि भइरहेको गतिविधिप्रति  मंगलबार प्रतिनिधिसभामा सांसदहरुले पनि प्रश्न उठाएका छन् । उनीहरुले लामिछाने प*क्राउ परेपछि उत्पन्न परिस्थितिले अनुसन्धान प्रभावित पार्न सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा सांसद शान्ता चौधरीले अनुसन्धान प्रक्रिया चलिर...

सिंहदरबारभित्रै एक व्यक्ति मृत फेला

सिंहदरबारभित्रै एक व्यक्ति मृत फेला
काठमाडौं / सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगका कर्मचारी सुब्बा बच्चु केसी कार्यालयमा मृत भेटिएका हुन् । उनले विष सेवन गरेर आत्महत्या गरेको आशंका रहेकाे छ । थप बिवरण आउन बाँकि छ ।

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै

राजनीतिक दललाई राज्यले अनुदान दिनुपर्ने कानुन निर्माण हुँदै
काठमान्डाैं / निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ । अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ । चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फण्डीङ’को प्रस्ताव ल्याइएको आयोगले जनाएको छ । ...

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास

प्रधानमन्त्रीको स्वास्थ्य : मिर्गौलाको कार्यक्षमतामा ह्रास
काठमान्डाैं / प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगार जाँदै छन् । १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर बढेको छ । ‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु हो । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझावअनुसार थप फलोअ...

मोरङको बूढीगंगामा अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट,

मोरङको  बूढीगंगामा अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट,
मोरङ / बूढीगंगा  गाउँपालिका–४ पोठियाका १७ वर्षीय यूवकलाइ अपहरण पश्चात दुई घण्टासम्म निर्घात कुटपिट गरेकाे भिडियो सार्वजनिक भएको छ । मोबाइल चोरीको आरोप लगाउँदै मोहम्मद नउसाद मियाँमाथि नउसादमाथि बूढीगंगा–४ का सादीर मियाँ, अंसद मियाँ, अफजल मियाँ र बूढीगंगा–५ का आकिप मियाँले नियन्त्रणमा लिएर पेटी, लात्ता र मुक्काले दुई घण्टासम्म लगातार कुटपिट गरेको भिडियाे सार्वजानिक भएकाे हाे । प्रहरीका अनुसार घटनामा...

दलितहरुले पुरानो सोच त्याग्नु पर्दछ : मुख्यमन्त्री राउत

दलितहरुले पुरानो सोच त्याग्नु पर्दछ : मुख्यमन्त्री राउत
जनकपुरधाम / प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले दलितहरुलाई अधिकार प्राप्तीको लागि पुरानो सोच त्याग्नु पर्ने बताउनु भएको छ । दलित महिला संघद्वारा आज जनकपुरमा आयोजित स्थानीय तहका दलित महिला जनप्रतिनिधिहरुको भूमिका र जिम्मेवारी विषय प्रदेश स्तरीय सम्मेलनको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले दलित समुदायलाई आधुनिक सोचका साथ अघि बढनु पर्ने आवश्यकता औल्याउनु भयो । शिक्षामा पछि परेकै कारण ...

वर्तमान सरकार पाँच वर्ष रहन्छः नेकपाका अध्यक्ष दाहाल

वर्तमान सरकार पाँच वर्ष रहन्छः नेकपाका अध्यक्ष दाहाल
जनकपुरधाम / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँचै वर्ष रहने बताएका छन् । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले आफू र प्रधानमन्त्री केपी शर्माबीचको सहमति कार्यान्वयन गरिने विश्वास व्यक्त गरे । एक प्रश्नको जवाफमा उनले पहिलो वर्ष देशमा कानूनी जटिलता भएका कारण सरकारले अपेक्षानुसार काम गर्न नसकेकोे बताउँदै अब सरकार समृद्ध नेपाल र सुखी नेपालीको अव...

श्रीमानकाे हत्याराबाट पैसा असुल्ने एक महिला पक्राउ

श्रीमानकाे हत्याराबाट पैसा असुल्ने  एक  महिला  पक्राउ
भोजपुर / श्रीमानकाे हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ ...

मेलम्चीको काम ९ महिनादेखि ठप्पः प्रधानमन्त्री भन्छन्, ‘छिट्टै आउँछ’

मेलम्चीको काम ९ महिनादेखि ठप्पः प्रधानमन्त्री भन्छन्, ‘छिट्टै आउँछ’
काठमान्डाें / प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै मेलम्चीको पानी उपत्यकामा चाँडै ल्याउने प्रतिबद्धता दोहोर्याएका छन् । प्रधानमन्त्रीले पटक–पटक मेलम्चीको पानी छिट्टै काठमाडौँ ल्याउने प्रतिबद्धता जनाए पनि आयोजनाको काम भने सुचारु हुन सकेको छैन । ओलीले केही ढिलाइ भए पनि मेलम्चीको पानी ल्याइने बताए । गत पुसमा इटालियन ठेकेदार कम्पनी सीएमसीले आफू आर्थिक रुपमा टाट पल्टेको घ...

तीन वर्षभित्रै कर्णाली करिडोर

तीन वर्षभित्रै कर्णाली करिडोर
काठमान्डाै / त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महत्व राख्ने कर्णाली करिडोरको निर्माणले गति पाएको छ । आगामी तीन वर्ष्भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त करिडोरको अब ३१ किलोमिटर मात्रै ट्र्याक खोल्न बाँकी छ । सडक विभाग र नेपाली सेनाले एकै पटक छुट्टाछुट्टै खण्डमा कर्णाली करिडोर निर्माण गरिरहेका छन् । पर्याप्त बजेट विनियोजन भए चालू आर्थिक वर्षभित्रै करिडोरको ट्र्याक निर्माण पूरा हुने...