मोरङको आरती स्ट्रिप्सले पुनः टिएमटी डन्डी उत्पादन थाल्ने
मोरङको बुढीगङ्गास्थित भारतीय लगानीको आरती स्ट्रिप्स उद्योगले तीन वर्षपछि पुनः टिएमटी डन्डी उत्पादन सुरु गर्ने भएको छ। सन् २०२६ को सुरुदेखि बजारमा टिएमटी ल्याउने तयारीमा उद्योग जुटेको छ।
विशाल गुप्ताका अनुसार आरतीले १८ महिनाभित्र आफ्नै अत्याधुनिक मेल्टिङ युनिट सञ्चालनमा ल्याउने योजना बनाएको छ। सरकारी नीतिमा सुधार भएपछि आरतीले बिलेटमा आधारित उत्पादन पुनः सुरु गर्ने र दीर्घकालमा स्पन्ज मेल्टिङ...











