इनरुवाको नापी शाखामा अख्तियारको स्ट्रिङ अप्रेसन
इनरुवाको नापी शाखामा अख्तियारको स्ट्रिङ अप्रेसन
घुससहित नापी शाखाका सर्भेक्षक र मध्यस्थकर्ता पक्राउ
इनरुवा । बेथितिको पराकाष्टको रुपमा परिचित इनरुवामा रहेको नापी शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्ट्रिङ अप्रेसन गरेको छ ।
सेवाग्राहीहरुलाई अनावश्यक झण्झट र दुःख दिएर रकम असुली गर्ने, नक्सा विगारेर संसोधनको नाममा असुली गर्ने र एक छिनमा हुने काममा सेवाग्राहीहरुलाई धेरै दिन झ...








