जो सुकैले जहिले गरेपनि अपराध गर्नेले दण्ड पाउनुपर्छ– गगन थापा

जो सुकैले जहिले गरेपनि अपराध गर्नेले दण्ड पाउनुपर्छ– गगन थापा
काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अपराध गर्नेले दण्ड पाउनुपर्ने उल्लेख गरेका छन् । कुनै घटनाबारे उल्लेख नगरिकन सांसदसमेत रहेका नेता थापाले दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने र निष्पक्ष छानविनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताए । सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्,‘ जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर...

मन्त्रिमण्डल फेर्ने कुरा मलाई नसोधिदिए हुन्थ्यो–प्रचण्ड

मन्त्रिमण्डल फेर्ने कुरा मलाई नसोधिदिए हुन्थ्यो–प्रचण्ड
काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर बारेको कुरा आफूलाई नसोध्न आग्रह गरेका छन् । शुक्रवार (आज) सुदूरपश्चि प्रदेश पत्रकारसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको कुरा आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्ने बताए । ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । यो प्रधानमन्त्रीको क्षेत्रधिकार भित्रको कुरा हो । उहाँले जे सोच्नु हुन्छ...

सांसद पार्वत गुरुङलाई गिरफ्तार गर्नुको कारण यस्तो

सांसद पार्वत गुरुङलाई गिरफ्तार गर्नुको कारण यस्तो
काठमाडौँ । गत स्थानीय निर्वाचनका बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा कुटपिटबाट कुलबहादुर तामाङको मृत्यु भयो । घटनामा तत्कालीन नेकपा माओवादीका ३९ जना नेता, कार्यकर्ता र समर्थकलाई विपक्षी बनाई दोलखा जिल्ला अदालतमा मुद्दा दायर भयो । त्यसमा पूर्वराज्यमन्त्री देवी खड्का र हालका ३ नम्बर प्रदेश सांसद विशाल खड्कासहितको नाम थियो । निर्वाचनका दिन मत नहालेरै उनीहरू फरार भएका थिए । जिल्ला अदालत दोलखाले उक्...

रवि लामिछाको मुद्दामा उच्च अदालतको यस्तो आदेश

रवि लामिछाको मुद्दामा  उच्च अदालतको यस्तो आदेश
काठमाडौं– उच्च अदालत हेटौंडाले टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको फैसला सदर हुने निर्णय सुनाएको छ। उच्च अदालतले बिहीबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश सदर गरेको हो । उच्च अदालत हेटौंडाले चितवन अदालतले सुनाएको विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ता शर्तहरु भने बदर गर्न आदेश गरेको हो। उच्च अदालतका न्यायाधी...

मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक
काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्जनिक गरेको छ । विहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका हुन् । यी हुन् ११ निर्णय

संघीयतालाई चुनौतीः अझै सोसफोर्स, भनसुन र घुसको भरमा सरकारी कार्यालय

संघीयतालाई चुनौतीः अझै सोसफोर्स, भनसुन र घुसको भरमा सरकारी कार्यालय
काठमान्डाें / मुलुक संघीय शासन प्रणालीअनुसार सञ्चालन भइसक्दासमेत अधिकांश सरकारी कार्यालय अझै पनि सोसफोर्स, भनसुन र घुसका आधारमा चल्ने गरेको पाइएको छ । जसका कारण संघीय शासन प्रणालीमाथि चुनौती थपिएको प्रशासनविद्को भनाइ छ । राष्ट्रिय सर्तकता केन्द्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका नियामक निकायले विभिन्न सरकारी कार्यालयमा गरेका नियमित अनुगमन तथा छ...

उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन
काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश...

महरालाई आज अदालत उपस्थित गराइँदै

महरालाई आज अदालत उपस्थित गराइँदै
काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ । गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको स्रोतले जानकारी दिएको हो । दशैं विदा सकिएपछि हिजो सोमबार उनलाई अदालत उपस्थित गराइने तयारी गरिएकोमा हिजो पनि अदालत अदालत बन्द भएका कारण उनलाई आज अ...

अफताब आलमको सांसद हैसियत खोसियो

अफताब आलमको सांसद हैसियत खोसियो
काठमाडौं– रौतहट क्षेत्र नम्बर २ बाटा प्रतिनिसभा सदस्यमा निर्वाचित पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहम्म अफताब आलमले सांसदको रुपमा पाउने पदीय हैसियत र सेवासुविधा रोक्का भएको छ । संघीय संसद सचिवालयले सूचना टाँस गरी पक्राउ परेको जानकारी गराएसँगै उनको सांसद पदको हैसिय र सेवासुविधा तत्कालका लागि रोकिएको हो । २७ चैत २०६४ मा भएको बम बिस्फोट तथा बम विस्फोट पछि घाइतेहरुको सामूहिक हत्या...

दाइजोका कारण नेपाली चेलीको भारतमा हत्या, पतिसहित ४ जना पक्राउ

दाइजोका कारण नेपाली चेलीको भारतमा हत्या, पतिसहित ४ जना पक्राउ
विराटनगर– विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ । भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ । मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोट...