आज १३ बैशाख २०८२ शनिवारको राशिफल
मेष । नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग लिनुहोला। कसैमाथि पनि विश्वास गरेर ऋण दिनदेखि बच्नुहोस्। यात्रा सुखदाई रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
वृष । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। मिडिया वा चलचित्रको क्षेत्र विशेष लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन । सोचेको ...











