विप्लव मुलधारको राजनीतिमा आउँछ : मुख्यमन्त्री राई
उदयपुर / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव मुलधारको राजनीतिमा आउने प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बताउनु भयो । उनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रथम प्रदेश नं. १ स्तरीय महाधिवेशनमा सो कुरा बताउँनु भयो ।
आफ्नो अधिकारको निम्ति नेपाली जनताहरुले थुप्रै वलिदानीपूर्ण संघर्ष र आन्दोलन गरेको र फल स्वरुप नेपाली जनताले आफुले चाहे अनुसारको अधि...