बेलबारी क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष राजेन्द्र अधिकारीले दिए राजीनामा
बेलबारी । मोरङको बेलबारी ३ स्थित बेलबारी बहुमुखी क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष राजेन्द्र अधिकारीले पदबाट राजीनामा दिएका छन ।
बिहिबार बिहान क्याम्पसमा आयोजित स्वबियु निर्बाचित पदाधिकारीहरुको सपथ ग्रहण,बधाई शुभकामना तथा पदभार ग्रहण कार्यक्रममा अधिकारीले क्याम्पस सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी लाई राजीनामा बुझाएका हुन ।
बेलबारी बहुमुखी क्याम्पसको स्वबियु निर्बाचनमा नेपाली काँग्...











