कोरोना संक्रमणको आशंकामा चारजना टेकु अस्पताल भर्ना
काठमाडौँ : कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार आइतबार चीनबाट एकजना र कोरियाबाट तीनजना गरी चारजनालाई भर्ना गरिएको हो । डा. बास्तोलाले भने 'कोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो ।' भर्ना गरिएकाहरु सबै पुरुष हुन् ।
हालसम्म जम्मा २३ जन...











