इलाका प्रहरी इटहरीले हराएको मोवाइल फेला पारी सम्वन्धित धनीलाई बुझाए
इलाका प्रहरी कार्यलय इटहरीले चोरी तथा हराएको मोवाइल फेला पारी सम्वन्धित धनीलाई बुझाएको आज प्रेश विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।
वैशाख महिना देखि हराएका तथा चोरी भएको मोवाइलहरुको खोजतलासको लागि निवेदन परेकोमा ४७ लाख ५२ हजार ८ सय ९० मुल्य बराबरको विभिन्न व्राण्डका १९५ थान मोवाइलहरु खोजतलास गर्ने क्रममा फेला पारी सम्बन्धित धनीलाई बुझाई सकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसै गरी आज नै ३...










