सडकमा टालटुल मात्रै, ८ अर्बले पुरिएन खाल्टाखुल्टी

सडकमा टालटुल मात्रै, ८ अर्बले पुरिएन खाल्टाखुल्टी
काठमान्डाैं / खाल्टाखुल्टीका कारण मुख्य राजमार्गहरूमा सहजरूपमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ हुँदै आएको छ। सरकारले स्तरोन्नति गर्ने सडकमा वर्षेनी टालटुल मात्र गर्ने नीतिका कारण अधिकांश सडकमा खाल्टाखुल्टी पर्ने गरेको छ। व्यवस्थित राख्नुपर्ने मुख्य राजमार्गमा खाल्टाखुल्टीका कारण यातायात सञ्चालन गर्न कठिनाइ त छँदै छ समयमा नै यात्रुले गन्तव्यमा पुग्न नसक्ने सास्ती पनि खेप्दै आएका छन्। सरकार...

प्रेस स्वतन्त्रताको रक्षामा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति देउवा

प्रेस स्वतन्त्रताको रक्षामा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति देउवा
काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश – ३ समितिले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे । सो अवसरमा सभापति द...

८५ करोडमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको लागि काठमाडौँमा अत्याधुनिक आवास

८५ करोडमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको लागि काठमाडौँमा अत्याधुनिक आवास
काठमान्डाैं / सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ । ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार शिलान्यास हुने कार्यक्रम त...

आइतबारदेखि ठूला मालवाहक सवारी काठमाडौं प्रवेश निषेध

आइतबारदेखि ठूला मालवाहक सवारी काठमाडौं प्रवेश निषेध
काठमाडौं– दशैं अवधिभर काठमाडौं उपत्यकामा १० चक्के तथा त्यो भन्दा ठूला सवारीसाधन प्रवेश निषेध गरिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै असोज १२ गतेदेखि १८ गतेसम्म १० चक्के सवारी अर्थात् ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको हो । विभागले दशैँमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरुलाई सहज गराउन भन्दै यस्तो निर्णय भएको जनाएको छ । त्यस्ता सवारी साधनहरुलाई चितवनक...

श्री एयरलाइन्सको यस्तो योजना:८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ५ सय मै हवाई सेवा प्रदान गर्ने

श्री एयरलाइन्सको यस्तो योजना:८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई ५ सय मै हवाई सेवा प्रदान गर्ने
काठमाडौँ, असोज ७ गते । निजी क्षेत्रको आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्सले ८५ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई पाँच सय रुपियाँमै हवाई सेवा प्रदान गर्ने भएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गर्दै असोज १२ गतेदेखि यस्तो सुविधा उपलब्ध गराउन लागेको जनाएको छ । कम्पनीका अनुसार सो उमेर समूहका ज्येष्ठ नागरिकलाई पाँँच सय रुपियाँ मात्र लिएर बाँकी हवाई भाडा तथा इन्धन शुल्क छुट हुने छ । श्री एयरलाइन्सले...

बाबुराम भट्टराई भन्छन्, ‘हामीलाई विश्वास गर्नुहोस्, ४० वर्षभित्र नेपाललाई सिंगापुर बनाउछौँं’

बाबुराम भट्टराई भन्छन्, ‘हामीलाई विश्वास गर्नुहोस्, ४० वर्षभित्र नेपाललाई सिंगापुर बनाउछौँं’
सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन्। उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन्  । सिन्धुलीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच समायोजन भएपछि ११५ सदस्यीय स...

काँग्रेसद्धारा प्रदेश एक रोष्टम घेराउ

काँग्रेसद्धारा प्रदेश एक रोष्टम घेराउ
विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका वावजुद प्रदेश एक संसद्मा विधेयक पारित भएको छ । रोष्टममा घम्साघम्सी भए पनि मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धी बनेको विधेयक बहुमुतले पारित भएको हो ।   विरोध हुँदाहुँदै विधेयक पास गरिएको भन्दै काँग्रेसले आक्रोश पोखेको छ । संसदीय सर्वोच्चता कुल्चिएर सत्तापक्षले बहुमतको दम्भ देखाएको काँग्रेस प्रमुख सचेतक केदार कार्कीको प्रतिक...

स्वास्थ्यचौकीले नै म्याद गुज्रेको औषधि दिए

स्वास्थ्यचौकीले नै म्याद गुज्रेको औषधि दिए
सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्यचौकीले बिरामीलाई म्याद गुज्रेको औषधि दिएको छ । खोकी लागेर स्वास्थ्य संस्थामा जचाउन गएका स्थानीय ७० वर्षका धियानी मण्डललाई स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि दिएको हो । केही दिनअघि थोरै खोकी लाग्दा र कमजोरी महसुस भएपछि उनी स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका थिए । उक्त ट...

असोज १० देखि नयाँ नोट साट्न पाइने

असोज १० देखि नयाँ नोट साट्न पाइने
राष्ट्र बैंकले दशैंका लागि असोज १० गतेदेखि नयाँ नोट सटही सुरु गरिने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही हुने जानकारी दिएको हो। उपत्यकाबाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट समेत सटही सुविधा उपलब्ध हुनेछ । जस अनुसार उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र ...

फेरी शुरुभयो चक्रपथ संरचना भत्काउन सुरु

फेरी शुरुभयो चक्रपथ संरचना भत्काउन सुरु
काठमाडौं । चक्रपथ सुधार योजनाले रिङरोडको दोस्रो खण्ड अर्न्तगत सडक मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । सडक मिचेर बनाइएका कंलकी क्षेत्रका पर्खाल, टहरा, घरका छट भत्काएका हुन् । चक्रपथको मापदण्ड सडकको मध्यभागबाट दायाँबायाँ ३१र३१ मिटर छ । चक्रपथ सुधार योजना प्रमुख अमृतमणि रिमालले मापदण्ड मिचेर बनाइएका संरचना निरन्तर भत्काउँदै लैजाने बताए । ‘सम्बन्धित घरधनीलाई भत्काउन सुचना जारी गरिसकेका छौ,’ उन...