देउवा सँग असन्तुष्ट पक्षले गयो जिल्ला सभापति भेला : देउवा इतरका को को (सूचीसहित)
कांग्रेस सभापति शेरबहादुर देउवासँग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्षको भेला केहीबेरमा पार्टी केन्द्रीय सानेपामा हुँदैछ । सहमति प्रयास भइरहेका बेला देउवाले एकपक्षीय रूपमा निर्णय गरेको भन्दै असन्तुष्ट पक्षले त्यसलाई सच्याउनका लागि दबाबस्वरूप भेला तय गरेको जनाएको छ । ७७ जिल्ला सभापतिमध्ये देउवानिकट ३५ र इतरका ४२ जना(सूची तल) देखिएका छन्। यद्यपी जिल्ला सभापतिहरुको गुट अदलबदल भन...