प्रदेश १ सरकारले धनकुटाका ज्येष्ठ नागरिकलाई दाँत उपहार
विराटनगर/ प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई दन्त उपचार कार्यक्रम सञ्चालन गरिरहेको छ ।
ज्येष्ठ नागरिकलाई दात उपहार दिने शिविरको आइतबार प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे ।
उद्घाटनका क्रममा मन्त्री घिमिरे र छथर जोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले तीन जनालाई दाँत उपहार दिएका थिए ।
शिविरमा आइतबार मात्र ४ सय ३४ जना बिरामी आएका थिए ।
तीमध्ये ७८ जनाको १ सय ...











