जो सुकैले जहिले गरेपनि अपराध गर्नेले दण्ड पाउनुपर्छ– गगन थापा
काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अपराध गर्नेले दण्ड पाउनुपर्ने उल्लेख गरेका छन् ।
कुनै घटनाबारे उल्लेख नगरिकन सांसदसमेत रहेका नेता थापाले दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने र निष्पक्ष छानविनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताए ।
सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्,‘ जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर...