मोरङको रंगेलीमा एकै परिवारका १४ जनामा कोरोना संक्रमण
काठमाडौँ । मोरङको रंगेलीमा एकै परिवारका १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार जिल्लामा ४६ जना संक्रमित भेटिएकोमा २२ जना रंगेली नगरपालिकाका रहेका छन् । संक्रमितहरुमध्ये ५ जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी, ३ जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी रहेका छन् । त्यस्तै, २ जना अस्पतालका प्राविधिक र एक जना सहयोगी रहेका छन् ।
वुधबार सोनवर्षी नगरपालिका ८ सक्टीका ४५...










