नन्द भाउजु वे’पत्ताः मःम ब्यापारीले लगेको आ’रोप
धनगढी : धनगढीबाट दुई महिला वे’पत्ता भएका छन् । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका २० वर्षीया शान्ति पौडेल र तीन महिने सन्तानकी आमा मधु तिवारी वे’पत्ता भएका हुन ।
फागुन १६ गतेबाट ह’राएका दुवै जना अहिलेसम्म फेला पर्न नसकेको आफन्तले जनाएका छन् । वेपत्ता शान्ति र मधु भाउजु नन्द हुन । भारतको गुहावटीमा विवाह गरेकी मधु सुत्केरी हुन आफ्नो धनगढीस्थित माइती घर आएकी थिइन् । सुत्केरीपछि उनी यतै बस्दै...










