सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी

सहकारीको चार करोड हिनामिना प्रकरण : बिरुवा गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पुर्जी
स्याङजा । सहकारीको रकम हिनामिना प्रकरणमा स्याङ्जाको बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एमालेबाट निर्वाचित अध्यक्ष कुँवर स्याङ्जाको बाडखोलामा मुख्य कार्यालय रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था, बिरुवा सेवा केन्द्रका पूर्व सचिव हुन् । अध्यक्ष कुँवर २३ साउनदेखि कार्यालय नगएको गाउँपालिकाका प्रवक्ता कृष्णबहाद...

बुटवलमा बाइक र स्कुटर जुध्दा छोराको मृत्यु, आमा गम्भीर : ट्रक दुर्घटनामा चालकको मृत्यु

बुटवलमा बाइक र स्कुटर जुध्दा छोराको मृत्यु, आमा गम्भीर : ट्रक दुर्घटनामा चालकको मृत्यु
बुटवल । बुटवल–१३ बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक बुटवल उपमहानगरपालिका–१३ का २३ वर्षीय अंकृत पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलम...

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउने प्रधानमन्त्रीकाे तयारी

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउने प्रधानमन्त्रीकाे तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा हिजो (सोमबार) निजामति कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । प्रधानमन्...

कर्मचारीको तलब बढाउने तयारी गर्दै सरकार

कर्मचारीको तलब बढाउने तयारी गर्दै सरकार
इटहरी । सरकारले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको तलब बढाउनेबारे गृहकार्य थालेको छ । सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी तलबमान समायोजन–निर्धारण लागू गर्न–गराउन असार १० मा परमादेश जारी गरेको थियो । त्यही आधारम...

माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु

माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु
माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन। छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरीहरू क्रमशः ९ वर्ष कि लालिमा राम,७ वर्ष कि पुष्पा राम तथा ५ वर्ष का छोरा कृष्णनन्दन राम  माछा ...

साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको अन्तिम सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिने भएकाले यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । आज काठमाडौँ उपत्य...

सिन्धुपाल्चोकको ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु

सिन्धुपाल्चोकको ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगामा क्यानोनिङ र रक क्लाइम्बिङ सुरु गरिएको छ। बलेफी गाउँपालिकाले साहसिक खेल अन्तर्गत पर्ने क्यानोनिङ र रक क्लाइम्बिङका लागि पहिलो चरणमा ३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। झरनामा आधारभूत पूर्वाधार तयार गर्न सो बजेटबाट काम थालिएको वडा नम्बर ३ का वडाध्यक्ष रितेश तामाङले बताए। पर्यटकीय स्थलका रूपमा सो क्षेत्रलाई विकास गर्ने उद्देश्यले ...

खोटाङकी एञ्जल राईले जितिन् ‘मिस मंगोल नेपाल– २०२४’ को उपाधि

खोटाङकी एञ्जल राईले जितिन् ‘मिस मंगोल नेपाल– २०२४’ को उपाधि
खोटाङकी एञ्जल राईलाई ‘मिस मंगोल नेपाल २०२४’ को उपाधि जितेकी छिन्। ३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौंको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित कार्यक्रममा उनले ताज पहिरिइन्। २३ वर्षिया राईले एक लाख नगदसमेत हात पारिन। साथै उनले मिस ट्यालेन्टको उपाधिसमेत समेत जितिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजनामा यो प्रतियोगिता गरेको थियो। स्नातक उत्तीर्...

झापामा दुई थान पेस्तोलसहित एक पुरुष पक्राउ

झापामा दुई थान पेस्तोलसहित एक पुरुष पक्राउ
झापामा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । सोमबार (आज)बिहान दमक नगरपालिका ५, बानेश्वर हाइटस्थित सडकबाट मेड इन इटाली लेखिएको पेस्तोल र म्याग्जिन दुई थानसहित सोही नगरपालिका ८ का ३६ वर्षीय सन्जीव गजमेरलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले को ३८ प ५६४९ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरको अगाडि सामान राख्ने खाली भागमा लुकाइछिपाइ राखेको हतियारसह...

उदयपुरमा बाढीले बगाएर एक वृद्धको मृत्यु

उदयपुरमा बाढीले बगाएर एक वृद्धको मृत्यु
उदयपुरको चौदण्डीगढी नगरपालिका ९ मा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जना वृद्धको मृत्यु भएको छ । स्थानीय ७० वर्षीय नीरबहादुर राईको भडोरी खहरे खोला तर्ने क्रममा अचानक बाढीले बगाएर मृत्यु भएको हो ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।